काठमाडौं । नेपाली कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालयमा ११ भदौदेखि ‘महिला उद्यमशीलता सम्मेलन २०८३’ आयोजना हुँदैछ । महिलाको आर्थिक सशक्तिकरण, उद्यमशीलताको प्रवर्द्धन तथा नेपालको आर्थिक रूपान्तरणमा महिला उद्यमीहरूको भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यले सम्मेलन आयोजना हुन लागेको हो ।सम्मेलनमा ८० भन्दा बढी महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी आयोजना गरिने आयोजकContinue Reading

काठमाडौं । नेपाल राष्ट्र बैंकले हरेक आर्थिक वर्षको पहिलो दिन अनिवार्य रुपमा मौद्रिक नीति ल्याउनु पर्ने भएको छ । नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमा मौद्रिक नीति ल्याउने मिति तोकिएको हो ।संघीय संसद्को प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा दफाबार छलफलमा रहेको राष्ट्र बैंक ऐन विधेयकले हरेक साउन १ गते मौद्रिक नीतिContinue Reading

काठमाडौं । बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीय बालिका गरिमा चौधरीका आमा–बुबासँग गृहमन्त्रालयमा छलफल सुरु भएको छ । अहिले भर्खरै गृहमन्त्री सुधन गुरुङसहितको गृहमन्त्रालयको टोलीले र गरिमाका आमा मानमती चौधरी र बुबा मनोज चौधरीसँग छलफल सुरु गरेको छ । छलफलका लागि आजै दिउँसो सिमरा विमानस्थलबाट गरिमाका बुवा मनोज रContinue Reading

जनकपुरधाम । जनकपुरमा पहिलो दिन सातवटा सार्वजनिक पोखरी अतिक्रमणमुक्त गरिएको छ । शनिबार गिरनारी (गोरधोइ) पोखरी, दिर्घीका सर, मुरली सर, रत्नसागर, अर्गजा सर, दशरथ तलाउ र विसहरा तलाउको अतिक्रमण डोजर प्रयोग गरेर खाली गराइको हो । सो क्रममा अतिक्रमण गरेर बनाइएका ६५ वटा घरटहरा भत्काइएको गुठी जग्गा संरक्षण तथा अतिक्रमणContinue Reading

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा ऐन चाँडै टुंगोमा पुग्ने बताएका छन् । त्यसबाट शिक्षा क्षेत्रमा देखिएका धेरै समस्या समाधान हुने विश्वास उनले व्यक्त गरे । शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजना तथा प्रधानाध्यापक संघ, नेपालको संयोजनमा धनगढीमा आयोजित ‘शिक्षा संवाद’ कार्यक्रममा मन्त्री पोखरेलले यस्तो बताएका हुन् । उनलेContinue Reading

 सिरहा । बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या घटनालाई लिएर सिरहाको गोलबजारमा पनि प्रदर्शन भएको छ । गरिमालाई न्यायको माग गर्दै युवा समूह गोलबजारको आयोजनामा शुक्रबार शान्तिपूर्ण र्‍याली निकालिएको हो । इलाका प्रहरी कार्यालय गोलबजार अगाडिबाट सुरु भएको र्‍याली भूमिजा अस्पतालको गल्ली हुँदै गोलबजारको मुख्य चोक गोलपार्कमा पुगेरContinue Reading

काठमाडौं । महोत्तरीमा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ । गौशाला नगरपालिका–१, विश्वकर्मा चोकस्थित गौशाला–माइस्थान सडकखण्डमा मोटरसाइकलको ठक्करबाट घाइते भएका पाँच वर्षीय बालकको उपचारका क्रममा मृत्यु भएको हो । गौशालाबाट माइस्थानतर्फ जाँदै गरेको ज. ७ प. ३७८ नम्बरको मोटरसाइकलले बाटो काट्ने क्रममा गौशाला नगरपालिका–१ वानटोलका पाँच वर्षीय आदित्यकुमार महतोलाईContinue Reading

रौतहट । लामो समयदेखि अवरुद्ध चन्द्रपुर नगरपालिकाको बैंक खाता सञ्चालनमा आउने भएको छ। नगर प्रमुख सञ्जयकुमार काफ्ले र प्रमुख प्रशासकीय अधिकृत भद्रिराज ढकालबीचको असमझदारीका कारण रोकिएको आर्थिक कारोबारलाई निकास दिन कार्यपालिका सदस्यहरूले थालेको पहलपछि खाता सञ्चालनको वातावरण बनेको हो। कार्यपालिका सदस्य तथा भौतिक पूर्वाधार समिति संयोजक कल्याण कुश्वारले नगरपालिकाको आर्थिकContinue Reading

काठमाडौं । नापी कार्यलय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको छ। मिथिला बिहारी नगरपालिका वडा नं ३ का ३१० परिवारलाई लालपुर्जा वितरण गरिएको हो। साविक मिथलेश्वर महुवाही वडा नं. १,२,३,४,५,६,७,८ र ९ अन्तर्गत पर्ने स्ववासी जग्गाको नापजाँच आ.व. २०७२/०७३ मा सम्पन्न भएको थियो।Continue Reading

 काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ । धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसिरहेको हो ।बैठकमा बागमती प्रदेश सरकारबारे पार्टीभित्र देखिएको विवादबारे गम्भीर समीक्षा भइरहेको एक नेताले जानकारी दिए ।पार्टीको केन्द्रीय नीति विपरीत बागमती सरकारलाई समर्थन गर्ने निर्णय प्रदेश संसदीय दलका नेता उद्धव थापालेContinue Reading