बैतडी । बैतडीको सुर्नया गाउँपालिका–८ रातापानी टोलमा निरन्तर पहिरो झरिरहेको छ। पहिरोका कारण यहाँको बस्ती नै जोखिममा परेको छ। पहिरोकै कारण ६ परिवार विस्थापित भइसकेका छन् भने अन्य १९ घर जोखिममा छन्। यहाँ एक सातादेखि पहिरो निरन्तर झरिरहेको स्थानीय तेज बोहराले जानकारी दिए। ‘लागातारको पहिरो गइरहेको छ । २५ घरContinue Reading

हुम्ला । हुम्लामा एक वर्षअघि बरामद गरिएको चिनियाँ अवैध मदिरा प्रहरीले नष्ट गरेको छ । अघिल्लो वर्ष कात्तिक २१ गते नाम्खा गाउँपालिका-३, लामाखोल्सीबाट बरामद भएको ४०२ अवैध चिनियाँ मदिरा मंगलबार प्रहरीले नष्ट गरेको हो । उक्त मदिरा ४ हजार ८२४ बोतल रहेको र त्यसको बजार मूल्य २४ लाख १२ हजारContinue Reading

जनकपुरधाम । बाराको जितपुर–सिमरामा तीन दिनदेखि बेपत्ता बालिका मृत फेला परेकी छन् । जितपुर–सिमरामा उपमहानगरपालिका–१ की ३ वर्षीया गरिमा चौधरी मृत फेला परेकी हुन् । उनी साउन ३१ गते बिहान ८ बजे घरबाटै हराएकी थिइन् । मंगलबार साँझ घरभन्दा करिब ५० मिटर पर एक सुनसान घरभित्र गरिमाको शव फेला परेकोContinue Reading

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ वासुदेवमा खहरे खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । दुई बालिका बेपत्ता भएकी छन् । यस्तै, एक बालिका खोलाबाट आफैं निस्कन सफल भएकी छन् । मंगलबार साँझ निर्मल माध्यमिक विद्यालय बस्तिपुरबाट घर फर्किने क्रममा वासुदेवस्थित खोलामा लच्का तर्ने प्रयास गर्दा चार बालिकालाई खोलाले बगाएकोContinue Reading

काभ्रेपलाञ्चोक । कापलाञ्चोकको खानीखोला गाउँपालिका १ स्याउरेथली जिप दुर्घटनाका गम्भीर घाइतेको हेलिकप्टरमा बेथानचोकको कामीडाँडाबाट उद्धार गरेर धुलिखेल अस्पताल ल्याइएको छ।खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङका अनुसार घटनास्थलबाट नै घाइतेहरुको उद्धारको लागि हेलिकप्टरको व्यवस्था भए पनि बाक्लो कुहिरो कारण समस्या भएको थियो । घटनास्थलको मौसम नखुलेपछि त्यहाँबाट एम्बुलेन्समा बेथानचोक गाउँपालिका ५ कोContinue Reading

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरणको आरोप खेपिरहेका सहसचिव मदन दाहाललाई १५ लाख रुपैंया धरौटीमा छाड्न आदेश दिएको छ । विशेष अदालतमा हाजिर भएर बयान गरेका दाहाललाई विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र बिदुर कोइरालाको इजलासले धरौटीमा छाड्न आदेश दिएको हो । दाहालमाथि हिमालयन लाइफ इन्सुरेन्स कम्पनीको कोषकोContinue Reading

काठमाडौं । काठमाडौं उपत्यकाका प्रमुख शहरी क्षेत्रमा सडक किनारका पोलमा गुजुल्टिएका, चुँडिएका र प्रयोगविहीन तार व्यवस्थापन गर्ने अभियानले केही  गति लिएको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो अनुगमन प्रतिवेदनअनुसार अधिकांश रुटमा तार बन्डलिङ गरिएको छ । तर, खुला तार हटाउने, केबुल लुप व्यवस्थापन गर्ने, सेवा प्रदायकको पहिचान खुल्ने ट्यागContinue Reading

काठमाडौं । काठमाडौं महानगरपालिका–१६ टौडोलमा घरको ताला फुटाएर ठूलो मात्रामा गरगहना चोरी भएको छ । चोरीको आरोपमा चार जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा नुवाकोटको लिखु गाउँपालिका–३ का २५ वर्षीय सुमन थापा मगर, कन्चनपुरको कृष्णपुर नगरपालिका घरभ एका २३ वर्षीय दीपेश नेगी, गोरखाको धार्चे गाउँपालिका–५ का ५१ वर्षीय धनबहादुर सुनारContinue Reading

काठमाडौंं । नेपाली श्रमिकको संख्या धेरै रहेका मुलुकमा समस्यामा परेका श्रमिकको तत्काल उद्धार तथा सुरक्षित बसोबासका लागि सेल्टर हाउस स्थापना गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल सरकारसँग आग्रह गरेको छ । चीनको गोन्जाउमा शनिबारदेखि जारी एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनअन्तर्गत आयोजित ‘सुरक्षित वैदेशिक रोजगार र पुनःएकीकरण’ विषयक सत्रमा सहभागीहरूले श्रमिकContinue Reading

काठमाडौं । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ इलाकामा गएको पहिरोबाट प्रभावित तीनसय जनाभन्दा बढीको उद्धार गरिएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहकार्यमा तीन सय बढी पहिरो प्रभावितको उद्धार गरिएको हो। पहिरोमा पुरिएका चार जनाको शव निकालिएको छ। त्यस्तै घाइते ८ जनाको उद्धार गरिएको छ। पहिरो प्रभावितलाई स्थानीयContinue Reading