श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपतिबाट पाटनको कृष्ण मन्दिरमा पूजाअर्चना
काठमाडौं । श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन एवं पूजाअर्चना गरेका छन् । राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित पुगेर ललितपुरको पाटन दरबारस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना गरेका हुन् । श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रप्रमुखद्वारा हरेक वर्ष कृष्ण मन्दिरमा दर्शन गरी पूजाआजा गर्नेContinue Reading











