जनकपुरधाम । गणतन्त्र दिवसको पूर्वसन्ध्यामा मधेश सरकारको प्रशासनिक तथा आवस क्षेत्र रहेको मधेश भवनमा सरसफाइ गरिएको छ । गृह संचार तथा कानुन मन्त्रालयको आयोजनामा मधेश भवन परिसर आज बिहान सरसफाइ गरिएको हो । गृह संचार तथा कानुनमन्त्री राजकुमार लेखीको नेतृत्वमा मन्त्रालयका कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीहरुले सरसफाइ गरेका हुन् । प्रशासनिकContinue Reading

बारा । बाराको ईलाका प्रहरी कार्यालय प्रसौनिले आफुलाई घुमुवा प्रहरी बताउने एकजनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रण्मा लिईएका व्यक्ति फेटा गाँउपालिका वडा नम्बर ३, फेटाका भुलान भन्ने सब्दीन आलम रहेको बताइएको छ । स्थानीय मिडिया स्रोतका अनुसार आलम आफुलाई प्रहरीको घुमुवा अधिकारी बताउँदै उधोगी व्यवसायीलाई तर्साउने पैसा असुल्ने गर्थे ।Continue Reading

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत प्राप्त गर्नु भएको छ। उहाँले ६७ मत पाउनुभएको छ।विपक्षमा ३४ मत खसेको थियो। प्रदेशसभामा उपस्थित एकसय एक जना सदस्यले मतदान गरेका थिए। मुख्यमन्त्री सहिंका पक्षमा जनमत,नेपाल कम्युनिष्ट पार्टी एमाले,नेपाली कांग्रेस,लोसपा,नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभासदस्यले मतदान गर्नुभयो भने जनता समाजवादी पार्टी,नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र),नेपालContinue Reading