उदयपुर । नेपालीहरुको महत्वपूर्ण चाड दसैँ नजिकिएसँगै उदयपुरको सदरमुकाम गाईघाट बजार क्षेत्रका व्यापारीले मनपरी मूल्य वृद्धि गरेका छन् । दसैँ नजिकिरहेको मौका पारेर व्यापारीले तेल, दाल, चामल, मसलालगायत दैनिक उपभोग्य वस्तुहरुको मूल्य बढाउन थालेका हुन् । गाईघाट संगमटोलका उपभोक्ता फिरन कार्कीका अनुसार दुई दिनअघिसम्म बजारका हरेका पसलमा खानेतेल प्रतिपाकेट एक सयकाContinue Reading

बीरगंज । चालू आर्थिक वर्ष२०८०,०८१को ११महिनामा वीरगंज नाकामा साढे ५खर्व रुपैयाभन्दा बढीको मालसामान आयात भएको छ ।भने निर्यात मात्र २९ अर्ब रुपैयाँमा खुम्चिएको छ । वीरगंजको एकीकृत जाँच चौकी आईसीपि भन्सार कार्यालयका अनुसार चालु आर्थिक बर्षको साउनदेखि जेठ मसान्तसम्म ५खर्व ५२अर्ब९५करोड रुपैयाँ बराबरको आयात भएको छ । त्यही अबधिमा निर्यातContinue Reading