प्रधानमन्त्री दाहाललाई विश्वास मत दिने रास्वपाको निर्णय
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाई विश्वासको मत दिने भएको छ । शुक्रबार बसेको संसदीय दल बैठकले प्रधानमन्त्री दाहालले प्रतिनिधि सभामा राख्ने विश्वासको मत प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको हो । आज विश्वसको मत प्रस्ताव हुँदैछ, प्रधानमन्त्रीको पक्षमा मतदान गर्ने निर्णय भएको छ । हिपContinue Reading





