काठमाडौं ।  सुस्ताका थारूटोलनिवासी ४४ वर्षीय जोगिन्दर थारूको लागि आयस्ताको एक मात्र स्रोत थियो- उखुबाली । उखु खेती गरेर उनले आफ्नो दैनिक गर्जो मात्र टार्दैन थिए । त्यसबाहेकका सबै कुराहरूको प्रबन्ध उखुखेतीले नै थेगेको थियो । तर देशलाई नै आक्रान्त तुल्याएको बाढीपहिरोले सीमावर्ती क्षेत्र सुस्तासम्म क्षति गर्‍यो । केही अघिसम्मContinue Reading

काठमाडौं । रसुवास्थित भोटेकोशीमा आएको बाढीबाट प्रभावित बनेका परिवारहरुलाई सहयोग गर्न भन्दै डोकोमै खाद्यान्न लगायतका सामाग्रीहरु बोकेर युवाहरुको समूह रसुवातर्फ गएको छ । यूके बस्दै आएका विप्लव खड्कासहितको टोली खाद्यन्न बोकेर रसुवातर्फ गएको हो। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले रसुवा, नुवाकोटमा ठूलो क्षति बनाएको समाचार सार्वजनिक भएपछि नेपाल फर्केकाContinue Reading

काठमाडौं । भारतबाट आएको सुरुङ विज्ञको टोली र नेपाली सेनाले चिलिमे जलविद्युत आयोजनाको सुरुङबाट दुईवटा शव निकालेका छन्। आइतबार भारतीय टोली आएपछि नेपाली सेनासँग संयुक्त रूपमा उद्धारको काम सुरु गरेका थिए । सो क्रममा सुरुङको १०० मिटर भित्रबाट दुईवटा शव निकालिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिएContinue Reading

काठमाडौं । भोटेकोशीको विनाशकारी बाढीमा परी बगेर चितवन पुर्‍याएका तर पहिचान हुन नसकेका शवहरूको जमिनमुनि व्यवस्थापन शुरु भएको छ। शनिबार बिहान जिल्ला प्रशासन कार्यालय चितवनले शवहरू सडेगलेर महामारी फैलन सक्ने जोखिम बढेको भन्दै ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम शवहरूलाई जमिनमुनि व्यवस्थापन गर्ने सूचना जारीContinue Reading

धादिङ। त्रिशूली नदीको बाढीले मलेखुको पुल बगाएपछि पृथ्वी राजमार्गबाट सडक सम्पर्क विच्छेद भएको धादिङबेसी सदरमुकाम वैकल्पिक मार्गहरूबाट जोडिन थालेको छ।त्रिशूली नदीको धादिङ खण्डमा रहेका पुलहरूमध्ये सकुशल रहेका दुईवटा पक्की पुलसम्म सडक सञ्जाल जोडेर सदरमुकामसँग सडक सम्पर्क गराइएको हो। मासटार–पिपलटार–परेवाटार वैकल्पिक सडक मलेखुस्थित फुर्केखोला पुल बाढीले बगाएपछि मासटार–पिपलटार–परेवाटार वैकल्पिक सडक सञ्चालनमाContinue Reading

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीमा फसेकामध्ये ७०६ जना विदेशी नागरिकको उद्धार गरिएको छ। उनीहरूको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो। आज दिउँसो ३ बजेसम्म टिमुरे, स्याफ्रुबेँसी, मैलुङलगायतका इलाकाहरुबाट ४० जना विदेशी नागरिक (२९ भारतीय, ४ जर्मन, ४ चिनिया, १ ओमान, २ कोरियन) सहित ७०६ जनाको उद्धार गरिएकोContinue Reading

गोरखा । गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित त्रिशूली नदी किनारमा भेटिएको विष्फोटक पदार्थ डिस्पोज गरिएको छ । नेपाली सेनाको रुद्रध्वज गणबाट खटिएको टोलिले उक्त विष्फोटक पदार्थ डिस्पोज गरेको हो । बिहीबार दिउँसो करिब साढे २ बजे नदी किनारमा उक्त विष्फोटक पदार्थ फेला परेको थियो । हिजो नै डिस्पोजको प्रयास गरेपनिContinue Reading

 सिरहा । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सिरहाको लहान नगरपालिकाले ११ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । बिहीबार बसेको कार्यपालिका बैठकले बाढीपीडितका लागि ११ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । नगरपालिकाका अनुसार उक्त सहयोग रकममा नगर प्रमुख चौधरीले आफ्नो एक महिनाकोContinue Reading

काठमाडौं । नेपाली सेनाले माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाको सुरुङभित्र फसको ३५० जनाको उद्धार गरेको छ । ​रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि ती मानिस सुरुङभित्र फसेको खबरले चौतर्फी चिन्ता बढाएको थियो । तर, चुनौतीपूर्ण उद्धार कार्य गर्दै सेनाले उनीहरूलाई सफलतापूर्वक उद्धार गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । अझै पनि सो टनेलभित्रContinue Reading

काठमाडौं । बाढी तथा पहिरोका कारण प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लामा एनसेलले आज १४ वटा मोबाइट टावर पुन: सञ्चालनमा ल्याएको छ । प्रभावित तीन जिल्लाका कुल २७ साइटमध्ये रसुवाका ३, नुवाकोटका ८ र धादिङका ३ गरी १४ साइट पुन: सञ्चालनमा ल्याइएको एनसेलले जनाएको छ । विपद्का कारण करिब ७०–८०Continue Reading