काठमाडौं । रुसी हवाई रक्षा प्रणालीले रातभरीमा ८२२ वटा युक्रेनी ड्रोनहरू विफल पारेर ध्वस्त गरेको जनाएको छ। रुसी रक्षा मन्त्रालय अनुसार, रुसी क्षेत्रहरू र अजोभ तथा ब्ल्याक सागरमाथि यी ड्रोनहरू नष्ट गरिएका हुन्। मन्त्रलायले रुसी हवाई रक्षा बलले अगस्ट १५ को मस्को समय अनुसार राति ८ बजेदेखि अगस्ट १६ को मस्को समयContinue Reading

काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म आठ अर्ब ८६ करोड ४६ लाख खुद मुनाफा कमाएको छ । कम्पनीले आज सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद मुनाफा ४७ दशमलव ५८ प्रतिशतले बढेको हो । आव २०८१/८२ को चौथो त्रैमासिकसम्म कम्पनीको खुदContinue Reading

स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ नारायणस्थान हुँदै वडा नं. ३ पुतलीखेततर्फ जोड्ने अरौंदी खोलाको कजवेमा आजदेखि आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ । बर्खासँगै खोलामा पानीको बहाव बढ्दा विगतमा मोटरसाइकल तथा मानिस बग्ने घटना दोहोरिएपछि जिल्ला प्रशासन कार्यालयले अर्को आदेश नभएसम्मका लागि कजवे बन्द गरेको हो । जिल्ला प्रशासन कार्यालयContinue Reading

काठमाडौं । मुस्ताङको जोमसोममा भन्सार जाँचपासबिनै भित्रिएका ८ कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको छ । मुस्ताङ घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित पर्यटक चेकपोस्टबाट शनिबार चालकसहित ती कन्टेनर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । अवैध वस्तु ओसारपसार भइरहेको गोप्य सूचना पाएपछि शनिबार दिउँसो १२ बजे जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरी टोलीले जोमसोम पर्यटकContinue Reading

जनकपुरधाम । मधेश प्रदेश सरकारले प्रदेश निजामती तथा स्थानीय सेवाका कर्मचारीको सुरु स्केलको आधारभूत तलबमा १० प्रतिशत वृद्धि गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मधेश भवनमा शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यको बुँदा नम्बर १११ मा गरिएको नीतिगत व्यवस्थाअनुसार साउन १ गतेदेखिContinue Reading

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले उपभोक्तालाई ठगी गरेको देखिएपछि रिजालको भान्सा ग्यास उद्योगलाई पनि कारबाही गरेको छ। बुधबार बुढीगंगा गाउँपालिका– ५ मा रहेको ‘रिजालको भान्सा ग्यास उद्योग प्रालिलाई उपभोक्ता हितविपरीत कार्य गरेको भन्दै २ लाख ९५ हजार रुपैयाँ जरिवाना गरिएको हो। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासनContinue Reading

जनकपुरधाम । धनुषामा लागुऔषध खैरो हिरोइनजस्तो देखिने पदार्थसहित एक युवक पक्राउ परेका छन् । प्रहरीले विशेष सूचनाका आधारमा औरही गाउँपालिका–५ स्थित डिप बोरिङभित्र बसिरहेका विदेह नगरपालिका–८ का २८ वर्षीय उमेश मण्डललाई पक्राउ गरेको हो  ।  शंकास्पद अवस्थामा भेटिएका मण्डललाई चेकजाँच गर्दा उनको साथबाट डब्बासहित ६५ दशमलव ४४० ग्राम र डब्बाबाहेकContinue Reading

WhatsApp Unknown 2026-08-14 at 3.57.32 PM रौतहट, साउन २९ । चन्द्रपुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत बद्रीराज ढकाललाई लिएर नगर प्रमुख सञ्जयकुमार काफ्लेले अपनाएको भनिएको फरक–फरक धारणा सार्वजनिक भएपछि नगरभित्रको प्रशासनिक विवाद थप पेचिलो बनेको छ। साउन २६ गते आयोजित पत्रकार सम्मेलनमा मेयर काफ्लेले ढकाललाई योग्य, कुशल र प्रशासनिक विषयमा जानकारContinue Reading

काठमाडौं । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ लाई समय सापेक्ष र व्यावहारिक बनाउने उद्देश्यले गठित कार्यदलले प्रतिवेदनलाई प्राथमिकताका साथ अन्तिम रूप दिने निर्णय गरेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयमा बिहीबार कार्यदलको सातौँ बैठकले बदलिँदो शैक्षिक, सामाजिक तथा प्रविधिगत परिवेशअनुसार पाठ्यक्रमलाई समयानुकूल बनाउने निष्कर्ष निकालेको हो । बैठकमा कार्यदलअन्तर्गतContinue Reading

 काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले आफ्नो सल्लाहकार समूहलाई पूर्णता दिएका छन् । उनले तीन जना नयाँ सल्लाहकार नियुक्त गरेसँगै मन्त्रीको सल्लाहकार समूहले पूर्णता पाएको हो । मन्त्री श्रेष्ठले आशुतोष तिवारीलाई योजना तथा लगानी सल्लाहकार, रमेश पौडेललाई नीति सल्लाहकार र गणेश कार्कीलाई निजी क्षेत्रतर्फको सल्लाहकार नियुक्त गरेकाContinue Reading