काठमाडौं । रुसी हवाई रक्षा प्रणालीले रातभरीमा ८२२ वटा युक्रेनी ड्रोनहरू विफल पारेर ध्वस्त गरेको जनाएको छ। रुसी रक्षा मन्त्रालय अनुसार, रुसी क्षेत्रहरू र अजोभ तथा ब्ल्याक सागरमाथि यी ड्रोनहरू नष्ट गरिएका हुन्। मन्त्रलायले रुसी हवाई रक्षा बलले अगस्ट १५ को मस्को समय अनुसार राति ८ बजेदेखि अगस्ट १६ को मस्को समयContinue Reading

कोरियाली प्रायद्वीपलाई आणविक हतियारमुक्त बनाउने आग्रह गरेपछि उत्तर कोरियाले दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) को कडा आलोचना गरेको छ । उत्तर कोरियाली नेता किम जोङ–उनकी बहिनी तथा प्रभावशाली अधिकारी किम यो जोङले आसियानको धारणा ‘मूर्खतापूर्ण’ र ‘वास्तविकताविहीन’ भएको टिप्पणी गरेका छन् । गत साता सम्पन्न आसियान क्षेत्रीय फोरमले उत्तर कोरियाको निरन्तरContinue Reading

काठमाडौं । बर्लिनको मध्य भागमा रहेको टियरगार्टन पार्क क्षेत्रमा एउटा कार भिडमा दुर्घटनामा पर्दा कम्तीमा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परि १५ जना घाइते भएका छन्। प्रहरीलाई उद्धृत गर्दै एन-टीभी च्यानलले यो समाचार दिएको छ।‘सम्भवतः कार टियरगार्टन पार्कभित्र छिर्यो। यसले धेरै मानिसहरूलाई ठक्कर दियो। दुर्घटनामा मानिसहरू घाइते भएका छन्,’ प्रहरीलेContinue Reading

सियोल । उत्तर कोरियाले मङ्गलबार टाइफुन बावी नजिकिँदै गर्दा भारी वर्षा र तीव्र हावाको चेतावनी जारी गरिएको छ भने उत्तरकोरियाली नेता किम जोङले क्षति रोक्न ‘अधिकतम सतर्कता’ अपनाउन आग्रह गरेका छन् । प्राकृतिक प्रकोपहरूले उत्तर कोरियाको पूर्वाधार तथा अर्थतन्त्रका अत्यधिक प्रभाव पार्ने गरेको जनाइएको छ । प्योङयाङको सरकारी रोडोङ सिनमुनContinue Reading

काठमाडौं । यमनको विद्रोही समूह हुथीले साउदी अरबको अबहा अन्तर्राष्ट्रिय विमानस्थललाई निशाना बनाइएको दाबी गरेको छ । हुथी संगठनका अनुसार सोमबार गरिएको विमानस्थल आक्रमणमा ब्यालिस्टिक मिसाइल र ड्रोनको प्रयोग गरिएको छ । हुथी विद्रोहीले साउदी अरबका तर्फबाट भएको यमनको राजधानी सनास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई आक्रमणको जवाफमा प्रतिआक्रमण गरिएको बताएको छContinue Reading

काठमाडौं । फिलिपिन्सको मध्यक्षेत्र टाक्लोबानस्थित एक माध्यमिक विद्यालयमा सोमबार भएको गोलीकाण्डमा ३ विद्यार्थीको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । प्रहरीले १५ र १४ वर्षका दुई किशोरले विद्यालयभित्र अन्धाधुन्ध गोली चलाएको जनाएको छ । घटना स्थानीय समयअनुसार बिहान करिब ९ बजे लेइते प्रान्तको टाक्लोबान सहरस्थित सान जोसेContinue Reading

काठमाडौं । सन् २०२५ मा इजरायलको हतियार बिक्री ३० प्रतिशतले बढेको छ । इजरायलको रक्षा मन्त्रालयका अनुसार देशको रक्षा निर्यात करिब ३० प्रतिशतले बढेर १९.२ अर्ब अमेरिकी डलर पुगेको हो । इजरायलले रक्षा निर्यातको नयाँ कीर्तिमान बनेको यो लगातार पाँचौँ वर्ष हो । पछिल्ला पाँच वर्षमा इजरायलको रक्षा निर्यात दोब्बरभन्दाContinue Reading

पाकिस्तानको क्वेटास्थित चमन गेट नजिकै रेलवे ट्र्याकमा विस्फोट हुँदा २० जनाको मृत्यु भएको छ भने अन्य ७० जना भन्दा बढी घाइते भएका छन् । आइतबार भएको विस्फोटका कारण रेलका तीनवटा डिब्बा पटरीबाट खसेका थिए भने दुई वटा डिब्बा पल्टिएका थिए। प्रत्यक्षदर्शीहरूका अनुसार विस्फोट यति शक्तिशाली थियो कि रेलवे ट्र्याक नजिकैContinue Reading

काठमाडौं । दक्षिण कोरिया र इजरायलमा सरकारी संयन्त्र (जी–टु–जी)मार्फत नेपालीहरू कामका लागि जाने गरेका छन् । दुई देशसँग गरिएको श्रम समझदारी अनुसार नै इजरायलले केयरगिभर परीक्षा र कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियन भाषा परीक्षा पास गरेर श्रमिक लैजाने गरेको छ । कोरिया र नेपालबीच सन् २००७ मा भएकोContinue Reading

काठमाडौं । पोर्चुगलमा रहेर व्यवसाय गर्दै आएका चर्चित नेपाली सेफ हुन्– टंक सापकोटा । पोर्चुगलको लिस्बनमा लामो समयदेखि उनले परम्परागत रेस्टुरेन्ट ‘कासा नेपालेसा’ सञ्चालन गर्दै आएका छन् । पोर्चुगलमा चारवटा रेस्टुरेन्ट सञ्चालन गर्दै आएका सापकोटाको ‘फोर्नो दि ओरो’ नामक रेस्टुरेन्ट युरोपका ५० उत्कृष्ट पिजेरियामध्ये १२औं स्थानमा र पिज्जा नापोलितानमध्ये विश्वकैContinue Reading