काठमाडौं । भारतको उत्तरप्रदेशमा कारले अटोरिक्सालाई ठक्कर दिँदा सात जनाको मृत्यु भएको छ । शनिबार बिहान उत्तर प्रदेशको बिजनौर भन्ने स्थानमा भएको दुर्घटनामा अटो रिक्सा चालकसहित सात जनाको मृत्यु भएको हो । भारतको समाचार एजेन्सी पीटीआईका अनुसार क्रेटा कारले कुनै एक गाडिलाई ओभरटेक गर्दै थियो, त्यहीबेला अचानक लेन बदल्दा अटोरिक्सालाई ठक्करContinue Reading

काठमाडौं । अमेरिकाको पूर्वसभामुख न्यान्सी पेलोसीले जो बाइडेनले ढिलो उम्मेदवारी फिर्ता लिंदा डेमोक्रेटिक पार्टीले चुनावमा पराजय व्यहोर्नुपरेको प्रतिक्रिया दिइन् । न्यूयोर्क टाइम्सका अनुसार डेमोक्रेटिक पार्टीकी नेता समेत रहेकी पेलोसीले बाइडेन पहिले नै राष्ट्रपतिको उम्मेदवारीबाट बाहिरिएको भए डेमोक्रेटिक पार्टीको लागि राम्रो अवस्था हुने बताएकी हुन् । ‘यदि बाइडेनले पहिले नै छाडिदिएको भए राष्ट्रपतिकोContinue Reading

काठमाडौं । ३७ वर्षकी पेतोङत्रान सिनावात्रा थाइल्याण्डको नयाँ प्रधानमन्त्री बनेकी छन् । उनी अर्बपति एवम् पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी हुन् । त्यहाँको संवैधानिक अदालतले ३० साउनमा मात्र प्रधानमन्त्री स्रेथा थबिसिनलाई बर्खास्त गरेको थियो । त्यसपछि सत्तारुढ फेउ थाइ दलले सिनावात्रालाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अगाडि सार्‍यो । सिनावात्रा परिवारबाट प्रधानमन्त्री बन्ने पेतोङत्रानContinue Reading

फ्रान्सको पेरिसमा भइरहेको पेरिस ओलम्पिक २०२४ आज सकिंदैछ । २६ जुलाईमा औपचारिक रुपमा उद्घाटन भएको पेरिस ओलम्पिक दुई साताको रमाइलो प्रतिस्पर्धापछि समापन नजिक आइपुगेको हो । अन्तिम दिन १३ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ । जसमा अधिकांश इभेन्ट महिलातर्फको फाइनल खेल रहेका छन् । आज महिला म्याराथन, महिला बास्केटबल, महिला भलिबल, महिलाContinue Reading

बंगलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले राजीनामा दिएका छन्। उनको राजीनामा बंगलादेशको कानुन तथा न्याय मन्त्रालयमा पुगिसकेको सल्लाहकार आसिफ नजरुलले बताए ।  मन्त्रालयकको उनको राजीनामालाई राष्ट्रपति कार्यालय पठाउने तयारी गरेको छ। प्रदर्शनकारीले प्रधानन्यायाधीश हसनलाई दिउँसो १ बजेभित्र राजीनामा बुझाउन अल्टिमेटम दिएका थिए। प्रदर्शनकारीको अल्टिमेटमपछि हसनले राजीनामा बुझाएका हुन् । आरक्षणविरोधी आन्दोलनले बंगलादेशको राजनीतिमाContinue Reading