बंगलादेशका प्रधानन्यायाधीशले दिए राजीनामा
२०८१ श्रावण २६, शनिबार १२:११
बंगलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले राजीनामा दिएका छन्। उनको राजीनामा बंगलादेशको कानुन तथा न्याय मन्त्रालयमा पुगिसकेको सल्लाहकार आसिफ नजरुलले बताए । मन्त्रालयकको उनको राजीनामालाई राष्ट्रपति कार्यालय पठाउने तयारी गरेको छ। प्रदर्शनकारीले प्रधानन्यायाधीश हसनलाई दिउँसो १ बजेभित्र राजीनामा बुझाउन अल्टिमेटम दिएका थिए। प्रदर्शनकारीको अल्टिमेटमपछि हसनले राजीनामा बुझाएका हुन् । आरक्षणविरोधी आन्दोलनले बंगलादेशको राजनीतिमाContinue Reading



