धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा स्वीकृत गर्दै नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । बिहीबार साँझ मुख्यमन्त्री शाहले पदबाट राजीनामा दिएका थिए । प्रदेश प्रमुख मियाँले उनको राजीनामा स्वीकृत गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।मुख्यमन्त्री शाहको राजीनामा स्वीकृत भएसँगै प्रदेश प्रमुखContinue Reading

तेह्रथुम । पूर्वी पहाडी जिल्ला तेह्रथुमको छथर गाउँपालिका, लालीगुराँस नगरपालिका तथा धनकुटाको महालक्ष्मी नगरपालिका तरकारी उत्पादनका मुख्य क्षेत्र हुन् । यहाँका धेरै किसान परिवारको मुख्य आम्दानीको स्रोत नै तरकारी खेती हो ।यस क्षेत्रमा बन्दागोभी, काउली, मुला, गाँजर, मटरकोसा, आलु उत्पादन हुँदै आएको छ । उत्पादनको बजार ठूलो भए पनि उचितContinue Reading

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाको स्वास्थ्यमा सुधार आएपछि घर फर्किएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुन्डुमा छलफलकै क्रममा उनी बेहोस भएका थिए । १८ साउन राति बेहोस भएर ढलेपछि मध्यपुर ठिमी अस्पतालमा भर्ना भएका थिए । त्यहाँबाट वीर अस्पताल सरेका थपलियाकोContinue Reading

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का करार तथा ज्यालादारी कर्मचारीले दोस्रो दिन पनि आन्दोलन जारी राखेका छन् । सानोठिमीस्थित परिषद् बाहिर धर्ना दिइरहेका छन् । सोमबारदेखि आन्दोलन सुरु गरेका कर्मचारीले करार, मासिक ज्यालादारी तथा दैनिक ज्यालादारी श्रमिकको रोजगारीको सुनिश्चितता हुनुपर्ने माग राखेका छन् । दुई महिने सेवाContinue Reading

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि (बुद्धिप्रसाद) पन्तले अघिल्लो पटक  सदन स्थगित भएर सभामुखले सांसदहरूलाई आफ्ना क्षेत्रका मतदाताहरूसँग भेटेर त्यहाँका समस्या बुझ्न निर्देशन दिएको स्मरण गरेका छन् । त्यसअनुसार आफू पनि निर्वाचनक्षेत्रमा गएर त्यहाँका स्थानियसँग निरन्तर  भेटघाट अनि संवाद गरेर आएको भन्दै उनले स्थानीयले समस्या र तिनकाContinue Reading

काठमाडौं । नेपाली कांग्रेसकी सांसद गीता गुरूङले सरकारसँग ग्यासको सहज र नियमित आपूर्ति सुनिश्चित गर्न माग गरेकी छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले ग्यासको सहज र नियमित आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरेकी हुन् ।‘ग्यासको सहज र नियमित आपूर्ति सुनिश्चित गर्न, कालोबजारी र कृत्रिम अभाव हो भने त्यसमा संलग्न लाईContinue Reading

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादी र मधेशी आयोगका पदाधिकारीबीच दाइजो प्रथा अन्त्यका लागि राष्ट्रिय अभियान सञ्चालन गर्ने विषयमा छलफल भएको छ । मन्त्रालयमा सोमबार भएको छलफलमा मधेशबाट ‘दाइजोमुक्त नेपाल’ अभियान सुरु गरी क्रमश: देशभर विस्तार गर्ने विषयमा छलफल भएको हो । छलफलकाContinue Reading

काठमाडौं । देशका उच्च हिमाली क्षेत्रमा जलवायुमा आएको परिवर्तन, आधुनिक जीवनशैली, पर्यटकीय गतिविधिलगायत घरभित्र र बाहिरको वातावरणमा परेको प्रभावलाई न्यूनीकरण गर्न नवीकरणीय ऊर्जा प्रविधिको प्रवर्द्धन गर्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् । एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) र प्राक्टिकल एक्सनको पहलमा कार्यान्वयनमा ल्याउन लागिएको ‘स्वच्छ तापका लागि नवीकरणीयContinue Reading

काठमाडौं । प्रतिनिधिसभामा तीन वटा विधेयक पेश भएका छन् । सभाको सोमबारको बैठकमा सरकारको तर्फबाट मन्त्रीहरुले तीन वटा विधेयक प्रश्तुत गरेका हुन् ।बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले कर्मचारी सञ्चय कोष (दशौं संशोधन) विधेयक, २०८३ प्रश्तुत गरे । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३Continue Reading

काठमाडौं । नेपाली कांग्रेसका नेता नारायणप्रकाश साउदले पार्टीभित्र विशेष अधिवेशनको माग गरिरहेका नेताहरूलाई पार्टी विभाजनको बाटो नलिन आग्रह गरेका छन् ।सोमबार काठमाडौंमा नेपाली काँग्रेस सिन्धु–काठमाडौँले आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता साउदले आन्तरिक मतभेदलाई बिर्सेर पार्टी एकतामा जोड दिनुपर्ने बताएका हुन् । सर्वोच्च अदालतले हालै अदालतमा विचाराधीन मुद्दाको सन्दर्भमा डिभिजनContinue Reading