बजेट पास, तर खर्च गर्ने बाटो बन्द ः चन्द्रपुरमा मेयर–हाकिमको टकरावले नगरवासी बन्धक
रौतहट, साउन २४ । चन्द्रपुर नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीबीचको टकराव यति चर्किएको छ कि नगरसभाबाट बजेट पारित भइसक्दा पनि त्यसलाई कार्यान्वयन गर्ने वातावरण बन्न सकेको छैन। चालु आर्थिक वर्ष २०८३र८४ सुरु भएको लामो समय बितिसक्दा पनि नगरपालिकाको खाता सञ्चालन र बजेट खर्च गर्ने प्रक्रिया अघि बढ्न नसक्दा विकास निर्माणदेखि सर्वसाधारणलेContinue Reading











