काठमाडौँ । लामो समय ‘हर्के हल्दार’को परिचय बनाएका कलाकार विष्णु सापकोटा टेलिभिजनमा फर्किएका छन् । उनी ‘कमेडी बाज’ कार्यक्रममार्फत फर्किएका हुन् । यसबीचमा उनी लामै समय टेलिभिजनबाट गुमनाम थिए । आइतबार राती ८ बजे ईमेज टेलिभिजनमार्फत प्रसारण हुँदै आएको शोमा उनी पर्फमरको भूमिकामा देखिनेछन् । अर्थात, हरेक साता हास्यव्यंग्य प्रस्तुतिContinue Reading

बुटवल । हिरोशिमा दिवस–२०२६ को अवसरमा बुद्ध जन्मस्थल लुम्बिनी र सिद्धार्थनगरमा शान्ति तथा वातावरण संरक्षणसँग जोडिएका विभिन्न कार्यक्रम गरिएको छ ।लुम्बिनी वर्ल्ड पिस फोरमले हिरोशिमा दिवसको पूर्व सन्ध्यामा लुम्बिनीको पवित्र उद्यान क्षेत्रमा दीप प्रज्ज्वलन तथा विश्व शान्ति प्रार्थना गरेको हो । यस्तै सिद्धार्थनगरमा सहरी हरियाली प्रवर्द्धनका लागि विभिन्न जातका दुईContinue Reading

काठमाडौं । पूर्वाधार क्षेत्रमा आवश्यक श्रमिकहरूको अभाव भइरहेको सन्दर्भमा सरकारले समस्या समाधानका लागि विशेष पहल गर्ने भएको छ । पूर्वाधार क्षेत्रका लागि आवश्यक श्रमिक स्वदेशमै तयार गरी उनीहरूको उचित व्यवस्थापनका लागि निर्माण व्यवसायी समेतको संलग्नतामा सरकारले कम्पनी गठन गर्ने भएको हो। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डे सहितको महासंघContinue Reading

काठमाडौं । जापानमा आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म आयोजना हुने २०औं एसियन गेम्स (एसियाली खेलकुद)मा नेपालबाट १३६ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) २०औं एसियन गेम्सका लागि २२ खेलमा सहभागि हुने खेलाडी संख्या टुङ्गो लगाएको हो । एसियन गेम्स २०२६ मा १३६ खेलाडी सहभागिContinue Reading

सर्लाही । अनुदानको रासायनिक मल कालोबजारी गरेको आरोपमा सर्लाही प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मलङ्गवा नगरपालिका–१० स्थित कृष्ण जनरल स्टोरबाट डीएपी मल बिक्री गरिरहेको अवस्थामा मलङ्गवा–७ का अभिनय राय र अभिनन्दन राय पक्राउ परेका छन् । उनीहरूले दिएको बयानका आधारमा प्रहरीले शिवसागर चोकस्थितContinue Reading

काठमाडौं ।  राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले बजारमा खाना पकाउने ग्यासको आपूर्ति तत्काल सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबार सिंहदरबारमा बसेको समितिको बैठकमा समिति सभापति जयन्तीदेवी राईले समितिको तर्फबाट सरकारलाई यस्तो निर्देशन दिएकी हुन् । उनले उपभोक्ता हित संरक्षणका लागि बजार अनुगमनलाई प्रभावकारी बनाउन तथाContinue Reading

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डमा मोटरसाइकल र ट्रक आपसमा ठक्कर खाएर दुर्घटनामा परेको छ । दुर्घटनामा परेको मोटरसाइकल जलेको प्रहरीले जनाएको छ । दुर्घटनास्थल एक एक व्यक्ति मोटरसाइकल जलेको ठाउँ अगाडि छटपटाइरहेको देखिन्छ । प्रहरीको अनुसार, अहिले घटनाबारे थप विवरण बुझ्ने काम भइरहेको छ ।Continue Reading

 बुटवल । परीक्षाको मुखमा रजिष्ट्रेशन रोेकेको विरोधमा लुम्बिनी इन्टरनेशनल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी ललितपुरका क्याम्पस प्रमुखको कुर्सी विद्यार्थीले आगजनी गरेका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भई विगत १० वर्षदेखि सञ्चालित उक्त क्याम्पसमा सिभिल इन्जीनियरिङको स्नातकोत्तर तहमा अध्ययनरत पहिलो सेमेष्टरका विद्यार्थीले आफूहरूको रजिष्ट्रेशन रोकेको विरोधमा क्याम्पस प्रमुखको कुर्सीContinue Reading

काठमाडौं । सरकारले भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन प्रक्रियामा झुटा विवरण पेस गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । भूमि व्यवस्था, सहकारी तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको भूमि समस्या समाधान समितिले यस्तो चेतावनी दिएको हो । समितिले जारी गरेको सूचनाअनुसार जग्गा प्राप्त गर्ने उद्देश्यले आफ्नो वास्तविक विवरणContinue Reading

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र उपचारका क्रममा मृत्यु भएका रविन्द्र मेहताका परिवारबीच वार्ता सुरु भएको छ । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल सुरु भएको हो ।  यही साउन १० गते राति कोशी प्रदेशको सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भइ शिक्षण अस्पतालमा उपचाररत २२ वर्षे मेहताको उपचारका क्रममाContinue Reading