काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटवाललाई स्पष्टीकरण सोधिएको छ । प्रदेश प्रहरी कार्यालय कोशीले एसपी कटवाललाई २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न आदेश दिएको छ । व्यवसायी गोपाल मुदण्डाको घरमा छापा हान्नुको कारणसहित २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न भन्दै स्पष्टीकरण सोधिएको हो । कोशी प्रदेशका एसएसपीContinue Reading

काठमाडौं । नेपालमा करदाता दर्ता संख्या ८४ लाख नाघेको छ । आर्थिक वर्ष २०८२/८३ को अन्तिमसम्म कुल ८४ लाख २१ हजार ८०४ करदाता दर्ता भएको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार करदातामा  सबैभन्दा धेरै व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिनेहरू छन् । अहिलेसम्म ५६ लाख ९६ हजार ७०८ व्यक्तिगतContinue Reading

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिले राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहनेगरी ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ पारित गरेको छ । सिंहदरबारमा मंगलबार बसेको बैठकले राष्ट्रिय अनुसन्धान विभागलाई गृहमन्त्रालय अन्तर्गत राख्नुपर्ने प्रस्तावलाई अस्वीकृत गर्दै प्रधानमन्त्री कार्यालय अन्तर्गत रहने साविककोContinue Reading

काठमाडौं । नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत विरेन्द्र तामाङ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई सोमबार दिउँसो १ ला घुस रकमसहित पक्राउ गरेको हो । तामाङले भुक्तानी भइसकेपछि कमिसन किन नदिएको भनि बार्गेनिङ गर्दै दु:ख हैरानी दिइ घुस माग गरेको भन्ने सूचनाका आधारमा अख्तियारकोContinue Reading

काठमाडौं । सरकारले खाना पकाउने एलपी ग्यास भरी सिलिन्डर बजार पठाउन थालेको दुई साता नबित्दै काठमाडौं उपत्यका लगायत देशका विभिन्न जिल्लामा उपभोक्ताले ग्यास अभावको सामना गर्नुपरेको छ । ग्यास नपाएपछि सर्वसाधारणहरू डिलर र सप्लायरकोमै पुगेर खाली सिलिन्डर लाइनमा राख्न बाध्य भएका छन् । एउटा ग्यास साट्न मात्रै पनि हप्तौंसम्म कुर्नुपरेकोContinue Reading

जनकपुरधाम । सिरहाको गोलबजारमा बिहीबार प्रहरीको गोली लागेर मृत्यु भएका गणेश यादवका परिवार र नेपाल सरकारबीच सात बुँदे सहमति भएको छ । गए राति गृहमन्त्री गुरुङ मृतक यादवको घर औरही गाउँपालिका–२ तुलसियाहीमा पुगेर सहमति गरेका हुन् । सहमति अनुसार सरकारले यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने भएको छContinue Reading

सप्तरी । सप्तरी जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सामग्री खरिद गर्नका लागि आज बिहान ७ देखि ९ बजेसम्म कर्फ्यु खुकुलो पारेको छ।तोकिएको समयमा सर्वसाधारणले दूध, तरकारी, फलफूल र खाद्यान्न जस्ता अत्यावश्यक वस्तुहरू खरिद गर्न पाउनेछन्। तोकिएको समयपछि कर्फ्यू पूर्ण रूपमा पालना गर्न र शान्ति सुरक्षा कायम राख्न प्रशासनले आग्रह गरेको छ।Continue Reading

विराटनगर । सुनसरीको देवानगञ्ज घटनाका मतृककाे शव न्यूराे अस्पताल विराटनगरबाट निकालिएको छ । शव बुझ्न आफन्त आएपछि न्यूराे अस्पतालबाट मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताको शव निकालिएको हाे । दुवै शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल लगिने प्रहरीले जनाएको छ । पाेष्टमार्टमपछि शवलाई आफन्तकाे जिम्ममा लगाइनेछ । आइतबार राति देवानगञ्ज गाउँपालिका-३Continue Reading

काठमाडौं ।  नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठकले तराई-मधेशका विभिन्न क्षेत्रमा हालै भएका हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै उच्चस्तरीय, स्वतन्त्र र निष्पक्ष छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेको छ। पार्टीका केन्द्रीय कार्यालय पेरिसडाँडामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षता तथा सहसंयोजक माधवकुमार नेपालको सञ्चालनमा सम्पन्न बैठकले सुनसरी,Continue Reading

 काठमाडौं । प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष रोकायालाई जिल्ला प्रहरी परिसर काठमाडौं तानिएको छ । डीएसपी रोकायसँग केही कुरा बुझ्नुपर्ने भएकाले परिसर तानिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआईजी सुशिलसिंह राठौरले बताए । उनले के कुरा बुझ्नुपर्ने भएको भन्ने खुलाएनन् । अहिले उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमाContinue Reading