काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत देशभर कार्यरत करार, मासिक तथा दैनिक ज्यालादारी कर्मचारीले आन्दोलन सुरु गरेका छन् । सामाजिक सुरक्षा तथा सेवाको सुनिश्चितताको माग गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरिएको  संघर्ष समिति का सहसंयोजक ई. युकेश गौतमले बताए । ‘करार कर्मचारीहरू सेवा सुरक्षाको अभाव, सामाजिकContinue Reading

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेकोContinue Reading

काठमाडौं । विश्व ज्योतिष महासंघको अन्तर्राष्ट्रिय समिति तथा दक्षिण एसियाली समन्वय समितिको नयाँ कार्यसमिति गठन भएको छ । विश्व ज्योतिष महासंघका अध्यक्ष डा. लोकराज पौडेल तथा पञ्चाङ्ग विकास समितिका सभापति आचार्य लक्ष्मण पन्थीको विशेष उपस्थितिमा सम्पन्न बैठकले सर्वसम्मत रूपमा १३ सदस्यीय समिति चयन गरेको हो । नवगठित समितिको सभापतिमा दैवज्ञContinue Reading

बुटवल । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गरी बुटवलमा नागरिक समाजको अगुवाइमा सद्भाव र्‍याली निकालिएको छ । सामाजिक, धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न अपील गर्दै ब्यानरसहित बुटवलको पुष्पलाल चोकदेखि ट्राफिकचोकसम्म र्‍याली निकालिएको हो । र्‍यालीमा नागरिक समाजका अगुवा, मानवअधिकारकर्मी, सञ्चारकर्मी, व्यवसायिक संघसंस्थाका प्रतिनिधि, विभिन्न धार्मिकContinue Reading

काठमाडौं । नेकपा एमालेले बिरामीको स्वास्थ्यप्रति सरकार चरम उदासिन बनेको बताएको छ ।एमालेले आज वक्तव्य जारी गर्दै चिकित्सकहरूको आन्दोलनप्रति आवश्यक ध्यान दिन सरकारसँग माग राखेको छ । ‘यस्तो विषम र संवेदनशील परिस्थितिमा पनि वर्तमान सरकार पूर्णत: उदासिन, गैरजिम्मेवार र मूकदर्शक बनेको छ,’ एमालेको वक्तव्यमा भनिएको छ, ‘जनताको स्वास्थ्यजस्तो संवेदनशील विषयमाContinue Reading

सिरहा । सुनसरी जिल्लाको देवानगञ्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्येनजर गर्दै सिरहामा सर्वपक्षीय बैठक बसेको छ । जिल्ला प्रशासन कार्यालय सिरहामा बुधबार दिउँसो बसेको सर्वपक्षीय बैठकले सामाजिक सद्भावमा जोड दिँदै सातबुँदे निर्णय गरेको छ । बैठकले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ, भने घाइतेहरूकोContinue Reading

काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका–८ खटारमा जंगली च्याउ खाँदा एक दम्पती बेहोस भएका छन् । बेहोस हुनेमा स्थानीइ ४९ वर्षीय बलबहादुर दनुवार र उनकी ५१ वर्षीय पत्नी बेली दनुवार रहेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी डीएसपी रवीन विष्टका अनुसार बुधबार दिउँसो उनीहरूले आफ्नै घरमा जंगली च्याउ खाएकाContinue Reading

बारा । नेपाल आयल निगमको मधेश प्रदेश प्रादेशिक डिपो अमलेखगञ्जमा डिजेलको आयातमा कमी आएको छ । आर्थिक वर्ष २०८२/८३ मा अमलेखगञ्ज डिपोको डिजेल आयात अघिल्लो आर्थिक वर्षको तुलनामा ४ करोड ३४ लाख २२ हजार लिटरले घटेको हो । मधेश प्रदेश प्रादेशिक डिपो अमलेखगञ्जका प्रमुख अशोककुमार साहका अनुसार आर्थिक वर्ष २०८२/८३Continue Reading

काठमाडौं । मुग्लिन-नारायणगढ सडक खण्ड फेरि अवरुद्ध भएको छ । उक्त खण्डको खहरे खोला (मुग्लिन नजिकै) सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।पहिरोका कारण अहिले दुईतर्फ नै सडक अवरुद्ध भएको छ । पहिरो दिउँसो ३ बजे खसेको हो । पहिरो हटाउने काम भइरहेको बताइएको छ । यसअघि पनि पहिरोContinue Reading

काठमाडौं । पहिरो पन्छाइएसँगै मुग्लिन-नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ । मुग्लिन नजिकै रहेको सडकखण्ड अन्तर्गत खहरे खोलामा सुक्खा पहिरो खस्दा मंगलबार दिउँसो ३ बजेदेखि सडक दुईतर्फी अवरुद्ध भएको थियो । यसअघि पनि पहिरो खसेर मुग्लिन-नारायणगढ सडक खण्ड अवरुद्ध बनेको थियो । करिब साढे ४ घण्टापछि पहिरो पन्छाएपछि सवारी सञ्चालनमाContinue Reading