रोमानियालाई हराउदौँ नेदरल्याड युरो कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। म्युनिखमा भएको प्रिक्वाटरफाइनलमा खेलमा नेदरल्याण्डस ३,०ले विजयी भएको हो। २० औँ मिनेटमा कोडी गाक्पोले सुरुवात गोल गर्दै नेदरल्याडसलाई अग्रता दिलाएको थिए।दोस्रो गोल ८३औं मिनेटमा डोन्यल मालेनले गरे। रोमानियाका डिफेन्डर राडु ड्रागुसिनले गल्ति गरेपछि गाक्पोको पासमा उनले गोल गरेको थिए। तेस्रो गोलContinue Reading

युरोकपको प्रिकवाटरफाइनलमा दुई उपाधि दाबेदार फ्रान्स र बेल्जियम आमनेसामने हुदैँछन्। यी दुई टोलीबीचको खेल जर्मनीको एरिनामा राति पौने १० बजे सुरु हुनेछ। छिमेकी देश विश्वका दुई हेभिवेट फुटबल वरियतामा फ्रन्स दोस्रो र बेल्जियम तेस्रो स्थानमा छन्।यद्यपि यी दुवै टिमले चालु प्रतियोगितामा आफ्नो स्वभाविक प्रदर्शन गर्न सकेको छैनन्। फ्रान्सका कप्तान तथाContinue Reading

वीरगंज। आईसीसी टी२० विश्वकप क्रिकेटको उपाधि भारतले जितेको छ। आज राति वेस्ट इण्डिजको ब्रिजटाउनस्थित केङ्ग्सिङ्टन ओभलमा भएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले १७ वर्षपछि दोस्रो उपाधि जितेको हो।१० वर्षपछि विश्वकपको फाइनलमा पुगेको दक्षिण अफ्रिका भने स्तब्ध भयो । भारतले दिएको १ सय ७७ रनको लक्ष्य पछयाएको दक्षिणContinue Reading

बंगलादेशलाई हराउँदै अफगानिस्तान पहिलो पटक आइसिसी टि२० विश्रव्कपको सेमिफाईनलमा प्रवेश गरेको छ।वर्षाले प्रभावित भएको सोमबारको खेलमा अफगानिस्तानलाई डकवर्थ लुइसका आधारमा ८ रनले हराएको हो। अफगानिस्तान सेमिफाइनलमा पुगदा अष्ट्रेलिया भने प्रतियोगिताबाट बाहिरिएको छ। अफगानिस्तान र भारतसँग पराजित अष्ट्रेलिया सुपर एट चरण् बाट नै बाहिरिएको हो । समूह १मा भारत ६ अंकContinue Reading