स्पेनले कीर्तिमानी चौथो पटक युरोकपको उपाधि जितेको छ । जर्मनीको बर्लिनमा भएको फाइनलमा इंग्ल्याण्डलाई २(१ ले पराजित गर्दै स्पेनले सर्वाधिक चौथो पटक युरो जित्ने कीर्तिमान बनाएको हो ।स्पेनका लागि निको विलियम्स र मिकेल ओयाजाबालले गोल गरे । इंग्ल्याण्डका कोल पाल्मरले एक गोल फर्काए ।पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिए पनिContinue Reading

  रियल म्याड्रिडले किलियन एम्बाप्पेलाई आगामी जुलाई १६ मा प्रस्तुत गर्ने भएको छ । रियल म्याड्रिडमा सम्द्मौता गरिसकेका एम्बाप्पे फ्रान्सको टिम युरोकपबाट बाहिरिएसँगै रियल म्याड्रिडले आफ्ना फ्यानहरुका बीच जुलाई १६ मा प्रस्तुत गर्ने भएको हो । एम्बाप्पेले पीएसजी छोडेर फ्री ट्रान्सफरमा रियल म्याड्रिड गएका थिए । एम्बाप्पेले रियल म्याड्रिडसँग पाँचContinue Reading

युरोकपको फाइनलमा स्पेन र इंग्ल्यान्ड खेल्ने भएका छन् । फाइनल खेल आइतबार राति नेपाली समय अनुसार १२:४५ बजेदेखि शुरु हुने छ । सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २,१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने नेदरल्याण्डसले इंग्ल्यान्डलाई २,१ गोल अन्तरले नै पराजित गर्दै फाइनलमा पुगेको हो । तीन पटक युरोकपको उपाधिContinue Reading

एजेन्सी । जारी युरोकप २०२४ अन्तर्गत गएराति भएको सेमिफाइनल खेलमा फ्रासलाई पराजित गर्दै स्पेन युरो कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । जर्मनको म्युनिखमा मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्स माथि २,१ को पुनरागमन जित दर्ता गर्न सफल भयो । खेलको पहिलो अग्रता भने फ्रानसले लिएको थियो ।Continue Reading

कप्तान लिओनल मेसीले पेनाल्टीमा गोल गर्न नसकेपछि गोलकिपर एमिलियानो मार्टिनेज नायक बन्दै दुई पेनाल्टी बचाएपछि अर्जेन्टिना विजयी बनेको हो । त्यसअघि निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेलको नतिजा सिधै पेनाल्टी सुटआउटबाट भएको हो । ३५औ मिनेटमा लिसान्ड्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । कप्तान लिओनलContinue Reading

एजेन्सी । जारी कोपा अमेरकिा २०२४ अन्तर्गत शनिबार बिहान भएको खेलमा भेनेजुएलाई सडन डेथमा पराजित गर्दै क्यानेडाले सेमिफाइनलमा यात्रा तय गरेको छ। अब अन्तिम चारको भिडन्तमा उसको सामना विश्व च्याम्पियन तथा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाविरुद्ध हुनेछ । टाइब्रेकरमा क्यानेडा ४,३ ले विजयी रह्यो । भेनेजुएलका लागि छैटौं पेनाल्टी प्रहारमा विल्कर एन्जेलContinue Reading

जारी युरोकप २०२४ अन्तर्गत आज राति भएको क्वाटरफईनल खेलमा पोर्चुगललाई हराउँदै फ्रान्स सेमिफाईनलमा पुगेको छ । पोर्चुगललाई पेनाल्टी सुटआउटमा ५,३गोल अन्तरले पराजित गर्दे फ्रान्स प्रतियोगिताको सेमिफाईनलमा पुगेको हो । निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ३० मिनेटमा दुवै देशबाट कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टीContinue Reading

विश्व विजेता अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ।अमेरिकाको एनआरजी स्टेडियममा आज बहिान भएको खेलमा इकवेडरलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा पुगेको हो।खेलको ३५औँ मिनेटमा लिसान्ड्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनाले अग्रता लिएको थियो। खेलको ६४ औँ मिनेटमा पेनाल्टी मिस गर्दा खेल बराबरीमा ल्याउन चुकेको इकवेडरले खेलको अन्तिम समयमा गोलContinue Reading

रोमानियालाई हराउदौँ नेदरल्याड युरो कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। म्युनिखमा भएको प्रिक्वाटरफाइनलमा खेलमा नेदरल्याण्डस ३,०ले विजयी भएको हो। २० औँ मिनेटमा कोडी गाक्पोले सुरुवात गोल गर्दै नेदरल्याडसलाई अग्रता दिलाएको थिए।दोस्रो गोल ८३औं मिनेटमा डोन्यल मालेनले गरे। रोमानियाका डिफेन्डर राडु ड्रागुसिनले गल्ति गरेपछि गाक्पोको पासमा उनले गोल गरेको थिए। तेस्रो गोलContinue Reading

युरोकपको प्रिकवाटरफाइनलमा दुई उपाधि दाबेदार फ्रान्स र बेल्जियम आमनेसामने हुदैँछन्। यी दुई टोलीबीचको खेल जर्मनीको एरिनामा राति पौने १० बजे सुरु हुनेछ। छिमेकी देश विश्वका दुई हेभिवेट फुटबल वरियतामा फ्रन्स दोस्रो र बेल्जियम तेस्रो स्थानमा छन्।यद्यपि यी दुवै टिमले चालु प्रतियोगितामा आफ्नो स्वभाविक प्रदर्शन गर्न सकेको छैनन्। फ्रान्सका कप्तान तथाContinue Reading