साबिक विजेता पुलिस वीरगन्ज गोल्डकपको सेमिफाइनलमा
वीरगन्ज : साबिक विजेता नेपाल पुलिस क्लब दोस्रो वीरगन्ज गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। आदर्शनगर रंगशालामा सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा सर्लाहीको बागमती युथ क्लबलाई २–१ ले पराजित गर्दै पुलिसले अन्तिम चारमा स्थान पक्का गरेको हो। पुलिसको जितमा मनिष सेढाई र उज्वल राईले १/१ गोल गरे भने बागमतीका लागि सान्त्वना गोलContinue Reading












