जेन–जी आन्दोलनका क्रममा लुटिएका नेपाल प्रहरीका ८ सयभन्दा बढी हतियार अझै बेपत्ता
वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा लुटिएका नेपाल प्रहरीका ८ सयभन्दा बढी हतियार अझैसम्म बेपत्ता रहेका छन्।गत भदौ २३ र २४ गते देशभर भएको जेन–जी आन्दोलनका क्रममा प्रहरीका साना–ठूला गरी ११ सयभन्दा बढी हतियार लुटिएका थिए। आन्दोलनकारीहरूले प्रहरी कार्यालयहरूमा तोडफोड र आगजनी गर्दै हतियार लुटपाट गरेका दृश्य र भिडिओहरू सार्वजनिक भएकाContinue Reading









