काठमाडौं । अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा धमाधम रिट निवेदनहरु पेश हुने क्रम बढेको छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार, अहिलेसम्म ६ वटा रिट निवेदन पेश भइसकेका छन् भने अरु निवेदनहरु पनि पेश हुने क्रममा छन् । ‘तीमध्ये केही रिट निवेदनमा सरकार गठनकोContinue Reading

 काठमाडौं । विद्युतीय चुरोट भेपमा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोपमा पक्राउ गपरेका पूर्वसभामुख कृष्णबहादुर महराले इन्कारी बयान दिएका छन् ।जिल्ला अदालत काठमाडौंमा दर्ता भएको अभियोजनमा उनले सुन प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नभएको जिकिर गरेका छन् । चिनियाँ नागरिक दाओजिन वाङलाई आफू सञ्चारमन्त्री हुँदा फलफूल लिएरContinue Reading

काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवशेनको माग गर्दै संकलित हस्ताक्षर मंगलबार पेश गरिने भएको छ । मंगलबार बस्ने केन्द्रीय समिति समिति बैठक अघि हस्ताक्षर पेश गरिने केन्द्रीय सदस्य मधु आचार्यले जानकारी गराए। आचार्यले अनलाइनखबरसँग भने,‘केन्द्रीय कार्यसमिति बैठक भन्दा अगाडि दर्ता गरिसक्छौं । तर, अब आजलाई गर्न चाहिँ हामी स्थगित गर्‍यौं।’ ५१Continue Reading

रौतहट । रौतहटको गौर नगरपालिकामा पानीमा डुबेर ३ बालिकाको मृत्यु भएको छ । गौर-१ मा रहेको सीमा क्षेत्र नजिक बाढीको पानीमा डुबेर राजदेवी नगरपालिका-८ कि १३ वर्षिया आस्था कुमारी बैठा, १५ वर्षिया रागनी यादव र मौसमी बैठाको मृत्यु भएको हो । सात जनाको समूहमा गौरतर्फ घाँस लिन आउँदै गर्दा उनीहरुContinue Reading

काठमाडौं। जेन–जी आन्दोलनको क्रममा टीओबी समूहका सदस्यले पेस्तोल बोकेको तस्वीर सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ। जेन–जी आन्दोलनको क्रममा टीओबी समूहका व्यक्तिले पेस्तोल बोकेको भन्दै अहिले सामाजिक सञ्जालमा तस्वीरहरू भाइरल बनेका छन् । टीओबी लेखिएको ज्याकेट लगाएका व्यक्तिले कम्मरको पछाडिको भागमा पेस्तोल घुसार्दै गरेको तस्वीर अहिले सामाजिक सञ्जालमा सार्वजनिकContinue Reading

वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिका भिष्वास्थ सीमा इलाकामा सशस्त्र प्रहरीले भन्सार छली गरी भारततर्फ लैजाँदै गरिएको सिखर चुरोट बरामद गरेको छ।सशस्त्र प्रहरी बल, नेपाल बीओपी भिष्वाबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक रोशन सिनेतको कमाण्डमा रहेको पाँच जनाको मोबाइल गस्ती टोलीलाई देख्नेबित्तिकै एक व्यक्ति मोटरसाइकलमा सामान बोकी भागेको थियो। गस्ती टोलीले त्यसैContinue Reading

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट ११ अर्ब १८ करोड सङ्कलन गरेको छ ।कार्यालयले चालु आवको दुई महिनामा २६ अर्ब ३३ करोड रुपैयाँ खर्चिएर पाँच थरिका पेट्रोलियम पदार्थ आयात गरेको हो । आयातबाट प्राप्त कुल राजस्वमा मुख्य २० वस्तुबाट प्राप्तContinue Reading

हेटौंडा । बागमती प्रदेश सभाको रिक्त सभामुख पद परिपूर्तिको तयारीमा सरकार लागेको छ । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र सत्ता साझेदार दल नेकपा एमालेबीच सभामुख चयनका विषयमा औपचारिक संवाद भएको छ । जेनजीहरुको आन्दोलन चर्किएकै समयमा २४ भदौमा सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका सभामुख भुवनकुमार पाठकले १ असोजमा उपसभामुखContinue Reading

वीरगञ्ज । पर्साको विन्दवासिनी गाउँपालिका–४, अमरपट्टीबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट अमरपट्टीबाट खटिएको गस्ती टोलीले आज दिउँसो करिब ३ः२० बजे ५ किलोग्राम गाँजा बरामद गरेको हो। नेपालबाट भारततर्फ जाँदै गरेको ना.१३ प. ४६१८ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा उक्त परिमाणको गाँजाContinue Reading

बारा । सशस्त्र प्रहरी बल बाराले विशेष अपरेसन सञ्चालन गर्दै ५ लाख ५ हजार रुपैयाँ बराबरको पटका र मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल नं. १२ गण हे बाराका गणपति खुमबहादुर केसीको निर्देशनमा भारतबाट भरियामार्फत चोरबाटो हुँदै नेपालतर्फ ल्याइँदै गरेको सामानबारे विशेष सूचना प्राप्त भएपछि उपरीक्षक केसीको नेतृत्वमा विशेषContinue Reading