वीरगञ्ज । मधेस प्रदेशका विभिन्न सीमाक्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलेमतोमा तस्करी फस्टाएको खुलासा भएको छ । पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरीसहितका सीमा नाकाबाट दैनिक रूपमा चिनी, कपडा, मोटर पार्ट्स, पान मसला, सुर्तीजन्य पदार्थ, गाँजा, रक्सी र अन्य सामग्रीहरू राजस्व छल्दै भित्रिने र बाहिरिने क्रमContinue Reading

वीरगञ्ज । यमपञ्चकको पाँचौँ दिन आज मधेसी समुदायमा दिदीबहिनी र दाजुभाइबिचको स्नेह र प्रेमको प्रतीकका रूपमा बजडी पर्व हर्षोल्लासका साथ मनाइँदै छ । पहाडी समुदायमा भाइटिका मनाइने जस्तै मधेसी समुदायमा मनाइने बजडी पर्व दाजु–भाइको दीर्घायु र सुख–समृद्धिको कामनासँग जोडिएको छ । बजडी मधेसी समुदायमा गोवर्धन पूजाको भोलिपल्ट विशेष विधि–विधानका साथContinue Reading

जनकपुरधाम । सिरहाको मिर्चैया नगरपालिका ३ छड्की टोलको एक परिवारमाथि नै आक्रमण भएको घटनामा दोषी उम्काएको र प्रहरीले जाहेरी दर्ता नगरेको आरोप लागेको छ । आक्रमणमा संलग्न भएर प्रहरीले पक्राउ गरिसकेका पाँचजना मध्ये तीनजनालाई राजनीतिक दबाबमा छाडिएको समेत पीडितको आरोप छ ।यही कात्तिक २ गते बेलुका घरमै प्रवेश गरी आक्रमणContinue Reading

काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य देवेन्द्र दहालले उच्च मनोबलका साथ पार्टी काममा लाग्न कार्यकर्तालाई आग्रह गरेका छन् । मंगलबार झापाको बिर्तामोडस्थित क्षतिग्रस्त पार्टी कार्यालयको अवलोकनपछि संविधान र लोकतान्त्रिक उपलब्धिको रक्षा एमालेले नै गर्नु पर्ने पनि बताए । अहिलेको सरकार असंवैधानिक रहेको दाबी गर्दै उनले जनताको बीचमा गएर सिर्जना गरिएकाContinue Reading

काठमाडौं । जेनजी आन्दोलनको क्रममा घरबाट ६४ लाख बराबरका सुनचाँदीका विभिन्न गरगहना लुटिएको दाबी गर्दै नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले प्रहरीमा जाहेरी दिएका छन् । कार्कीको जाहेरीपछि ललितपुर प्रहरीले दुई जनालाई पक्राउ गरेर मुद्दा चलाएको छ । मुद्दा चलेकाहरूमा उदयपुरको कटारी नगरपालिका–७ रिस्कु घर भई ललितपुर धापाखेल बस्दै आएका २९Continue Reading

वीरगञ्ज । भदौ २३ र २४ गते भएको जेन-जी पुस्ताको आन्दोलनका क्रममा भएको लुटपाट, तोडफोड र आगजनीका कारण पूर्ण रूपमा क्षतिग्रस्त वीरगञ्ज महानगरपालिकाको कार्यालय पुनः सञ्चालनमा सहज बनाउन विभिन्न सङ्घसंस्थाले सहयोग गर्ने क्रम जारी छ । यही क्रममा नेपाल औषधी उत्पादक संघ वीरगञ्ज इकाईले बुधवार दश थान कम्प्युटर सेट (युपिएससहित)Continue Reading

काठमाडौं । मन्त्रिपरिषद्को बिहीबारको बैठकले गरेका निर्णय सार्वजनिक गरिएको छ। सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न २० निर्णय सार्वजनिक गरे। मन्त्रिपरिषद्ले विशेष अदालतका रजिस्ट्रार जितेन्द्रबाबु थपलियालाई राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा गरी नियुक्त गर्ने निर्णय गरेको छ। यस्तै, महिला बालबालिका तथा ज्येष्ठContinue Reading

 काठमाडौं । नेकपा (माओवादी केन्द्र) मा आवद्ध युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)ले प्रधानमन्त्री सुशीला कार्कीको पनि सम्पत्ति छानबिन गर्न सरकारसँग माग गरेको छ । कार्की नेतृत्वको वर्तमान सरकारले पूर्वप्रधानन्यायाधीश समेत रहेकी प्रधानमन्त्री कार्की पनि सम्पती छानविन हुनुपर्ने जिकिर गरेको हो ।शुक्रबर अनेरास्ववियु क्रान्तिकारीसहित संयुक्त रुपमा पत्रकार सम्मेलन गरी वाइएसीएलकाContinue Reading

काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टीको दीर्घकालीन लक्ष्य एमालेसम्म पुगेर सबै वाम शक्तिलाई एकताबद्ध बनाउने रहेको बताएका छन् । शुक्रबार बिहान चितवनको भरतपुर कृष्णपुरस्थित जिल्ला पार्टी कार्यालय प्राङ्गणमा (चितवन कार्यालय भवन जलाइएको छ) जिल्लाका पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकाContinue Reading

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री सोनलले एक समारोहबीच प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता सोनल पाँच दलका ५६ सांसदको समर्थनमा बुधबार साँझ मुख्यमन्त्री नियुक्त भएका थिए ।उनलाई एकContinue Reading