काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले माओवादीमा एकता गर्न चाहने पार्टी नेताहरुलाई माओवादी अहिलेको अवस्थामा नरहने ख्याल गर्ने सुझाव दिएका छन् । पार्टीको बैठकमा अहिले चलिरहेको एकताको विषयमा उनले सैद्धान्तिक विमति राख्दै माओवादी अवसरका लागि भौतारिँदा खिइँदै गएको र अब पनि यो रुपमा नरहने दाबी गरे । ‘माओवादीContinue Reading

 काठमाडौं । सरकारले विकासे योजनाहरू काटेकोमा सांसदहरू असन्तुष्ट भएका छन् । बिहीबार सिंहदरबारमा राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बसेको थियो । जहाँ सांसदहरूले किन योजना काटियो भनेर प्रश्न समेत गरे । मन्त्री वा विभागीय प्रमुखहरूलाई बोलाएर के कस्ता योजना काटिए र किन काटिए भनेर सोध्नुपर्नेContinue Reading

बुटवल । नेकपा एमाले निकट मजदुर संगठन जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमको निधन भएको छ । भैरहवास्थित विद्युत् प्राधिकरणको कार्यालय अगाडि ट्रंकलाइन विवादमा उद्योगहरूमा विद्युत् लाइन काटिएको विरोध कार्यक्रममा उद्योगी र मजदुरले गरेको विरोध प्रदर्शनमा उनी भाषण गर्दागदै बेहोस भएर ढलेका थिए । उनलाई तत्कालै थप उपचारका लागि अस्पताल लगिएकोContinue Reading

जुम्ला । तिला गाउँपालिका- ९ माथिल्लो खोप्री गाउँमा रहेको नदैगुफा पर्यटकीय तथा धार्मिक दृष्टिले महत्त्वपूर्ण स्थान हो । पर्याप्त प्रचारप्रसार र पूर्वाधार अभावका कारण उक्त गुफा अहिले पर्यटकको पर्खाइमा छ । धार्मिक दुष्टिकोणले नदैगुफा ऐतिहासिक महत्व बोकेको पर्यटकीय गन्तव्य हो । प्रचारप्रसार र यातायातको अभावले यो क्षेत्र ओझेलमा परेको छContinue Reading

काठमाडौं । विकासे मन्त्रालयहरू यतिबेला धमाधम रुग्ण ठेक्का तोड्ने प्रक्रियामा अगाडि बढेका छन् । खासगरी कुलमान घिसिङले नेतृत्व सम्हालेका मन्त्रालयहरूले यो प्रक्रियालाई तीब्र बनाएका हुन् ।आइतबार सिँचाइका १२ रुग्ण ठेक्का तोडेको सूचना प्रकाशित भएको छ । सडकमा ४० ठेक्का तोड्ने प्रक्रिया थालिएको छ । यसै सन्दर्भमा शहरी विकास मन्त्रालयले समेतContinue Reading

 विराटनगर । गत असोज २१ गतेदेखि बेपत्ता बालिकाको शव जंगलमा बीभत्स अवस्थामा फेला परेको छ । लेटाङ नगरपालिका–२ स्कुल चोककी १३ वर्षीया अंशु गौतमको शव शुक्रबार दिउँसो जंगल भित्र फेला परेको हो । लेटाङ–२ स्थित बेलबारी–चिसाङ साझेदारी वनभित्र बीभत्स अवस्थामा सडेको शव भेटिएको थियोे ।प्रहरीका अनुसार टाउको र शरीर छुट्टाछुट्टैContinue Reading

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेकी छन् । उनले शनिबार गृहमन्त्री ओमप्रकाश अर्याल र गृहसचिव रामेश्वर दंगालसहित चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेकी हुन् । वर्तमान सुरक्षा अवस्थाको विश्लेषण गरी आवश्यक कदम चाल्न बालुवाटारमा उच्चस्तरीय बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सरकारी निवासContinue Reading

काठमाडौं । अर्घाखाँचीबाट बुटबल जाँदै गरेको गाडी दुर्घटना भएको छ । छत्रगंजबाट बुटवलका लागि छुटेको लु१ज ५४५२ नम्बरको फोर्स गाडी अर्घाखाँचीकै छत्रदेव गाउँपालिका-५ डाँडाचौपारीमा दुर्घटना भएको हो । गाडी सडकमै पल्टिएको थियो । दुर्घटनामा ९ जना घाइते भएका छन् । उनीहरुलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क पठाइएको प्रहरीलेContinue Reading

काठमाडौं । सरकारले सडक प्रदर्शनको तयारी गरिरहेका राजनीतिक दलहरूलाई सुरक्षा जोखिमलाई ध्यानमा राखेर प्रदर्शनमा नजान र संवादमार्फत आफ्ना कुराहरू राख्न अपिल गरेको छ । शनिबार बिहान सुरक्षा निकायका प्रमुखसहित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा झण्डै दुई घण्टा वार्ता भएको थियो । पछिल्लो परिस्थिति र आगामी निर्वाचनको सुरक्षा लगायतका विषयमा छलफल केन्द्रीतContinue Reading

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आन्दोलनरत नर्सहरूका मागप्रति ऐक्यबद्धता जनाएको छ । अध्यक्ष दुजाङ शेर्पाले शनिबार विज्ञप्ति जारी गर्दै देशव्यापी आन्दोलनरत नर्सहरूका मागप्रति ऐक्यबद्धता जनाएका हुन् । ‘देशभरका नर्सहरूले आफ्ना पेशागत अधिकार, सम्मान र न्यूनतम सुविधा सुनिश्चित गर्न जारी आन्दोलनप्रति नेपाल विद्यार्थी संघ, केन्द्रीयContinue Reading