काठमाडौं । जिल्ला अदालत पर्साले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध चलिरहेको सहकारी ठगीको मुद्दाबाट संगठित अपराधको आरोप हटाएको छ । महान्यायाधिवक्ताको निर्णय बमोजिम सरकारी वकिलहरूले जिल्ला अदालतमा आरोपपत्र संशोधनका लागि निवेदन दिएका थिए । त्यही निवेदनपछि न्यायाधीश मोहन सुवेदीको इजलासले आरोपपत्र संशोधनको आदेश गरेको पर्साका जिल्ला न्यायाधीवक्ता मोहनप्रसाद गुप्तालेContinue Reading

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ राष्ट्रपति निवासबाट आफैं गाडी चलाएर सिंहदरबार तर्फ गएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण पश्चात उनी पदभार सम्हाल्न आफैं गाडी चलाएर सिंहदरबार तर्फ गएका हुन् ।Continue Reading

काठमाडौं । पर्यटनबाट मुलुकले गर्ने आय सामान्य घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिना (वैशाखमसान्त)सम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार वैशाखसम्म खुद सेवा आय ६८ अर्ब २२ करोड घाटामा छ । यस अवधिमा भ्रमण आय ७४ अर्ब १८ करोड रुपैयाँ मात्र भएकोContinue Reading

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफू तीन वर्ष मात्र मन्त्रीमा बस्ने बताएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहणको क्रममा उनले भने, ‘द्रुत गतिमा रात दिन काम गर्ने हो । रात दिन काम गरेर बढीमा तीन वर्ष बस्ने हो । मन्त्रीContinue Reading

उदयपुर । प्रतिनिधि छनोट र मतदान अधिकारसम्बन्धी विवादका कारण स्थगित भएको रास्वपा उदयपुरको  जिल्ला अधिवेशनमा निर्वाचन प्रक्रिया फेरि सुरु भएको छ । निर्वाचन कार्यतालिका रद्द भएपछि सोमबार नयाँ कार्यतालिकाअनुसार उम्मेदवारी दर्ता गरिएको हो। निर्वाचन समितिका संयोजक नारायण घिमिरेका अनुसार जिल्ला सभापति पदका लागि चित्रकुमार कार्की, जनक बस्नेत र ध्रुवप्रसाद पोखरेललेContinue Reading

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त तीन मन्त्री र दुई राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । विक्रम सिंह धामी आर्थिक मामिला मन्त्री, बेलबहादुर राना सामाजिक विकास मन्त्री, मानबहादुर रावलले उद्योग पर्यटन वन तथा वातावरण मन्त्री पदको शपथ लिएका हुन् । त्यस्तै जुना दानीले अर्थ राज्यमन्त्री र मधु भारतीलेContinue Reading

चितवन । चितवनको भरतपुर-१४ मा रहेको नेपाल पुलिस स्कुल शान्तिपुरले गर्मी बिदा दिएको छ । चितवनमा अत्याधिक गर्मी बढेपछि विद्यालय बन्द गरिए पनि विद्यार्थी आ-आफ्नो घरमा बसेर स्कुलले दिएको गर्मी बिदाको गृहकार्य गर्दैछन् ।स्कुलका शिक्षकहरु भने बिदामा बसेका विद्यार्थीहरूको घर घरमा पुगेरै विद्यार्थीको दैनिक गतिविधी, गृहकार्य, आचरण व्यवहार, अध्ययनको वातावतरणContinue Reading

 काठमाडौं । नेपाली भाषाको प्रयोगमा एकरुपतामा ल्याउन सर्वमान्य शब्दकोश आवश्यक भएको विज्ञहरूले औंल्याएका छन् । काठमाडौंमा सम्पन्न ‘मानक नेपाली शब्दकोश किन र कस्तो’ शीर्षकको कार्यक्रमका सहभागीहरूले नेपाल प्रज्ञा प्रतिष्ठान लगायतले निकालेका शब्दकोश समेत मानक बन्न नसकेको बताए । हिमाल एसोसियसनद्वारा आयोजित कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै लेखक भिक्टर प्रधानले प्रज्ञा प्रतिष्ठानलेContinue Reading

डडेल्धुरा । रास्वपा डडेल्धुराको सभापतिमा ई. सुरेन्द्र अवस्थी चयन भएका छन् । पहिलो जिल्ला अधिवेशनबाट अवस्थीको नेतृत्वमा ९ सदस्यीय जिल्ला कमिटी बनेको छ । शनिबार उद्घाटन गरिएको अधिवेशनमा सर्वसम्मतको प्रयास भए पनि उपसभापति र सचिव पदमा सहमति हुन सकेको थिएन । उक्त दुई पदमा भएको निर्वाचनमा उपसभापतिमा मदन धामी रContinue Reading

 धनकुटा । आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि धनकुटा नगरपालिकाले वडास्तरको बजेट १० लाख रुपैयाँमा सीमित गर्ने निर्णय गरेपछि स्थानीय तहमा बहस सुरु भएको छ । अघिल्ला वर्षहरुमा करिब ५५ लाख रुपैयाँसम्मको बजेट सिलिङमा योजना बनाउँदै आएका वडाहरु यस वर्ष ४५ लाख रुपैयाँ घटाइएपछि दबाबमा परेका हुन् । नगरपालिकाले हालैContinue Reading