दार्चुला । अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । खलङ्गाबाट २३ कोष उत्तर-पश्चिममा रहेको पालिकाको वडा नं ३ गौड्याखोलासम्म सडक पुगेको हो । सडक सञ्जालबाट अझै नजोडिएका पालिकालाई जोड्ने उद्देश्यसहित सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि यस योजनालाई प्राथमिकतामा राखेको छ । प्रदेश सरकारको नीति तथाContinue Reading

विराटनगर । झापा कमल गाउँपालिका–१ का पवन कार्कीको सपना थियो, रोमानिया पुगेर पैसा कमाउने र परिवारको आर्थिक अवस्था सुधार्ने । त्यसका लागि उनले साढे ७ लाख रुपैयाँ ऋण खोजेर एजेन्टलाई बुझाए । २१ फागुनमा देशमा आमचुनाव थियो, पवन भने रोमानिया जानका लागि दिल्ली पुगे । तर विमानस्थलमा पुगेपछि थाहा पाए,Continue Reading

काठमाडौं । करिब दुई महिनायता देशका विभिन्न स्थानमा बर्डफ्लु संक्रमण फेला परिरहेको छ । गएको चैत पहिलो सातादेखि कोशी प्रदेशबाट फैलिएको बर्डफ्लुले हालसम्म १० जिल्लाका ५५ वटा व्यावसायिक फार्ममा असर पारेको छ । सुनसरी, मोरङ, काठमाडौं, झापा, चितवन, ललितपुर, बारा, भक्तपुर, नवलपरासी पश्चिम र महोत्तरीमा बर्डफ्लु भेटिएको पशु सेवा विभागलेContinue Reading

काठमाडौं । प्रतिनिधि सभाका सांसद एवं राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले धेरै महंगो भएकाले नेपालले फरेन्सिक ल्याब धेरै बनाउन नसक्ने बताएका छन् । बिहीबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उक्त विधेयकमाथिको छलफलमा सांसदहरू प्रदेश प्रदेशमा त्यस्ता खालको ल्याबहरू बनाउनुपर्ने आवश्यकताा औंल्याएपछि उनलेContinue Reading

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ०५ पैसा र बिक्रीदर १७८ रुपैयाँContinue Reading

काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदललाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आपसी सहमतिमा मात्रै संविधान संशोधनको कार्यलाई सहज रुपमा अघि बढ्न सक्ने सुझाव दिएकी छिन् । प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार अशिम शाहको संयोजकत्वमा गठित कार्यदलले पूर्वराष्ट्रपति भण्डारीसँग निवासमै पुगेर भेट गरेको थियो । भेटमा राष्ट्रिय हित रContinue Reading

काठमाडौं । सन् २०२५ मा इजरायलको हतियार बिक्री ३० प्रतिशतले बढेको छ । इजरायलको रक्षा मन्त्रालयका अनुसार देशको रक्षा निर्यात करिब ३० प्रतिशतले बढेर १९.२ अर्ब अमेरिकी डलर पुगेको हो । इजरायलले रक्षा निर्यातको नयाँ कीर्तिमान बनेको यो लगातार पाँचौँ वर्ष हो । पछिल्ला पाँच वर्षमा इजरायलको रक्षा निर्यात दोब्बरभन्दाContinue Reading

धनगढी । धनगढीको नवजीवन अस्पतालमा उपचाररत युवतीको मृत्यु भएको छ । प्रहरीकाअनुसार कैलालीको गोदावरी नगरपालिका-६ लालपुर बस्ने २२ वर्षीया सनम बिकको गएराति उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले टन्सिलसम्बन्धी समस्याको उपचारका लागि बिकलाई नवजीवन अस्पताल भर्ना गरिएको पाइएको बताए । उनकाअनुसारContinue Reading

सप्तरी । जग्गाधनी पुर्जा (लालपुर्जा) माग्दै राजविराज नगरपालिकामा स्थानीयवासीले तालाबन्दी गरेका छन् । सोमबार जग्गाधनी पुर्जा माग्दै लामो समयदेखि आन्दोलनरत संघर्ष समितिको अगुवाइमा नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको हो । पटक–पटक आश्वासन दिएपनि हालसम्म लालपुर्जा नदिइएको भन्दै स्थानीय अव्यवस्थित बसोबासी र सुकुमवासी आन्दोलित छन् । उनीहरूले आफू नगरपालिकाको स्थापनाकाल अघिदेखि नैContinue Reading

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र सार्वजनिक कूटनीतिसम्बन्धी अमेरिकी उपविदेशमन्त्री सारा बी. रोजर्सबीच भेटवार्ता भएको छ । उनीहरू आज सूचना तथा सञ्चार मन्त्रालयमा भेटवार्ता भएको उनको सचिवालयले जनाएको छ । भेटका क्रममा द्विपक्षीय सम्बन्ध, सूचना प्रविधि, दूरसञ्चार, डिजिटल सुरक्षा तथा लगानी विस्तार लगायतका विषयमा छलफल भएको जनाइएकोContinue Reading