चार युवा संगठनले मागे प्रधानमन्त्रीको राजीनामा
काठमाडौं । चार दलका युवा संगठनहरूले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन् । राष्ट्रिय युवा संघ नेपाल, वाईसीएल, युवा संघ नेपाल र नेपाल समाजवादी युवा संघले सोमबार संयुक्त विज्ञप्ति जारी गरेका हुन् । जारी विज्ञप्तिमा प्रधानमन्त्री शाहले संसद् बैठकमा सम्बोधन गर्ने क्रममा दिएको अभिव्यक्तिप्रतिContinue Reading











