गणतन्त्र नेपाली जनताको ऐतिहासित उपलब्धि हो : मुख्यमन्त्री शाह
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले गणतन्त्र नेपाली जनताको ऐतिहासिक उपलब्धि भएको बताएका छन् । शुक्रबार परेको १९औं गणतन्त्र दिवसको अवसरमा धनगढीमा आयोजना गरिएको विशेष समारोहलाई सम्बोधन गर्दै शाहले गणतन्त्र स्थापना शासन प्रणाली परिवर्तन मात्र नभएर सार्वभौम जनताको अधिकार, आत्मसम्मान, समानता र लोकतान्त्रिक आकांक्षाको विजय भएको बताएका हुन्Continue Reading











