नेकपाका जनप्रतिनिधिलाई आज र भोलि प्रशिक्षण
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को जनप्रतिनिधिहरूको प्रशिक्षण भेला बुधबारबाट काठमाडौंमा सुरु भएको छ । नेकपा स्थानीय विभागद्वारा काठमाडौंमा आयोजित प्रशिक्षण भेलामा देशभर नेकपाले जितेका स्थानीय तहका जनप्रतिनिधिहरूको सहभागीता रहेको छ । भेलामा स्थानीय तह विभाग प्रमुख अग्निप्रसाद सापकोटाले कार्यप्रगतिको समीक्षा र आगामी योजनाबारे प्रतिवेदन पेश गर्दै अहिलेसम्म भएका प्रगतिकोContinue Reading











