काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको पर्यवेक्षण प्रतिवेदन लोकार्पण गरिएको छ । डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल (डीआरसीएन) द्वारा प्रकाशित प्रतिवेदनमा फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको पर्यवेक्षणका क्रममा भेटिएका विषयहरू समावेश छन् । प्रतिवेदनमा निर्वाचन पूर्वको वातावरण, निर्वाचन आयोगको तयारी, प्रचारप्रसार, आचारसंहिता पालना, मतदान प्रक्रिया, मतगणना प्रक्रियाको प्रत्यक्ष अवलोकन, सरोकारवालासँगको अन्तर्क्रिया रContinue Reading

काठमाडौं । नेपालका लागि अमेरिकाका पूर्वराजदूत प्राध्यापक डा. श्रीधर खत्रीले नेपालले विश्व मञ्चमा आफ्नो एजेन्डा प्रभावकारी रूपमा प्रस्तुत गर्न अन्तर्राष्ट्रिय दृष्टिकोण र कूटनीतिक सिप भएका युवाको आवश्यकता रहेको बताएका छन् । खत्रीले बिहीबार काठमाडौं विश्वविद्यालयसँग आबद्ध नेसनल कलेजले सुरु गरेको ‘ब्याचलर इन इन्टरनेसनल रिलेसन्स एन्ड डिप्लोमेसी’ (बर्ड) कार्यक्रमको उद्घाटन समारोहमाContinue Reading

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा सुरुङ पूर्वाधारलाई उच्च प्राथमिकता दिने बजेट भाषणमा उल्लेख छ । बजेट भाषणमा टोखा–छहरेदेखि थानकोट–चित्लाङसम्मका योजनालाई समेटिएका छन् । तर, विनियोजन हेर्दा भने चालु आवको तुलनामा समेत बजेट घटेको छ । चालु आव नागढुंगा सुरुङबाहेक अन्य आयोजनाका लागि एकमुष्ट ६८ करोड ८०Continue Reading

सिरहा । सिरहाको दक्षिणी सीमावर्ती नवराजपुर गाउँपालिकामा भूमिहीन दलित परिवारलाई खेतीपातीमा आत्मनिर्भर बनाउन १२ वटा हाते ट्याक्टर वितरण गरिएको छ । ‘एकीकृत जीविकोपार्जन तथा कृषि सुधार परियोजना’अन्तर्गत पाँच वडाका ३८ कृषक समूहमध्ये १२ समूहलाई हाते ट्याक्टर वितरण गरिएको हो । यस परियोजनामा गाउँपालिका, दलित जनकल्याण युवा क्लब र मेनोनाइट सेन्ट्रलContinue Reading

रौतहट, जेठ २७ । रौतहट जिल्लामा वन संरक्षण तथा व्यवस्थापनको क्षेत्रमा पछिल्ला वर्षहरूमा उल्लेखनीय सुधार देखिएको छ। वन क्षेत्रको संरक्षण, अतिक्रमण नियन्त्रण तथा अवैध गतिविधि न्यूनीकरणमा डिभिजन वन कार्यालय रौतहटका प्रमुख डिभिजन वन अधिकृत हेमन्त प्रसाद साहको नेतृत्व प्रभावकारी देखिएको सरोकारवालाहरू बताउँछन्। जिम्मेवारी सम्हालेपछि साहले वन संरक्षणलाई प्राथमिकतामा राख्दै कार्यालयकोContinue Reading

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडी चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर गोदावरी नगरपालिका-१४ ठैब बस्ने ३३ वर्षीय श्यामभाइ परियार रहेका छन् । पक्राउ परेका परियारमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले चढ्ने बा.२Continue Reading

पोखरा । गण्डकी विश्वविद्यालयको रजिस्ट्रारमा डा. ढाकाराम भण्डारी नियुक्त भएका छन् । उपकुलपति डा. कृष्ण अधिकारीको संयोजकत्वमा गठित समितिको सिफारिसमा परेका ३ जना प्रतिस्पर्धीबाट भण्डारीको नाम छनोट भएका हुन् । कुलपति प्राडा इन्द्रप्रसाद तिवारीले भण्डारीलाई बुधबार नियुक्त गरे । भण्डारीसहित डा. श्रीकान्त खतिवडा र राजेश ठकुराठीको नाम समितिले सिफारिस गरेकोContinue Reading

काठमाडौं । नेपाल राहत शिक्षक केन्द्रीय समितिले शिक्षामन्त्री सस्मित पोखरेललाई ६ बुँदे मागपत्र पेस गरेको छ । राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष नवीनसिंह धामीले बुधबार एक पत्रमार्फत शिक्षामन्त्री पोखरेलसँग ६ बुँदे माग राखेका छन् । ‘राहत शिक्षकहरूको सेवा सुरक्षाको सुनिश्चितता तथा न्यायोचित व्यवस्थापन सम्बन्धमा’ भनेर पठाएको पत्रमा २०६० सालदेखि नेपालकाContinue Reading

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोशी सभापतिमा ६ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् । बुधबार बिहानदेखि मोरङस्थित विराटचोकमा भइरहेको अधिवेशनमा सात जनाले उम्मेदवारी दर्ता गरेका थिए । उम्मेदवारी दर्ता गरेका नारायण घिमिरेले आफ्नो नाम फिर्ता लिएका छन् । सभापति पदका लागि सरिन तामाङ, चन्द्र राई, चन्द्रकुमार गौली, पीताम्बरContinue Reading

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्टको विद्युत् प्रसारण आयोजना अन्तर्गत रातमाटे तथा नयाँ दमौली सबस्टेन र २९७ किलोमिटर लामो विद्युत् प्रसारण लाइनको निर्माण कार्य सुरु भएको छ । संयुक्त राज्य अमेरिकाबाट प्राप्त ५५ करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको १९.७० करोड अमेरिकी डलर लगानीमा हुने अन्तर्राष्ट्रिय स्तरकोContinue Reading