काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रदेश सभापति पदमा दुई जनाको उम्मेदवारी परेको छ । सोमबार भइरहेको प्रदेश अधिवेशनमा यसअघिका प्रदेश सभापति प्रकाश विष्ट र जनकसिंह धामीको उम्मेदवारी परेको हो । धामी कञ्चनपुर–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य पनि हुन् । सभापतिमा दुई जनाको मनोनयन परेपछि अब मतदान सुरु गर्ने तयारी थालिएकोContinue Reading

हुम्ला । कर्णाली करिडोरअन्तरगत पर्ने बाजुरा धुलाचौर सडकखण्ड सञ्चालनमा आएको छ । रानीखर्कको सीमा विवादलाई लिएर बाजुराको हिमाली गाउँपालिकाका बासिन्दाले अवरोध गरेको सडक सञ्चालनमा आएको हो ।सीमा विवादका कारण पटक-पटक यो खसडक अवरुद्ध हुँदै आएको छ । बिहीबारदेखि बाजुराका स्थानीयले सडक अवरुद्ध पारेपछि हुम्ला- नेपालगन्ज, हुम्ला-सुर्खेत, नेपालगन्ज- हुम्ला, सुर्खेत-हुम्लाका लागिContinue Reading

काठमाडौं । सशस्त्र प्रहरीको टोली बाजुरा र हुम्लाको सीमा विदाद भएको स्थानमा पुगेको छ । जेठ २७ गते लाम्पाटाको लागि हिँडेको सशस्त्र प्रहरी बलको टोली जेठ आज शनिबार त्यहाँ पुगेको हो । लाम्पाटामा अस्थायी सुरक्षा बेश स्थापनाको तयारी गरिएको छ । अस्थायी सुरक्षा बेशमा खटिएको टोलीलाई सशस्त्र प्रहरी बल नेपाल प्रधानContinue Reading

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) – नेपाल समसामयिक अध्ययन केन्द्रले ‘स्थानीय सरकार युवा संघीयता फेलोसिप’ कार्यक्रमलाई कार्यान्वयनमा लगेका छन् । स्थानीय विकास मन्त्रालय अन्तर्गत प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम र यूएनडीपी नेपाल सँगको साझेदारीमा केयूको स्कुल अफ आर्टस् अन्तर्गत रहेर कार्यक्रम अगाडि बढाइएको हो । कर्णाली प्रदेशको सुर्खेत, सुदूरपञ्चिमContinue Reading

सिरहा । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा कमला पुलका लागि बजेट नपरेको भन्दै स्थानीय मधेश प्रदेश सभाअघि टायर बालेर विरोध प्रदर्शन गरेका छन् । हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला पुल निर्माणमा बजेट विनियोजन नभएको भन्दै आक्रोशित स्थानीयवासी आन्दोलनमा उत्रिएका हुन् । प्रदर्शनका क्रममा उनीहरूलेContinue Reading

काठमाडौँ । त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले बिदाको दिन आइतबार पनि नियमित सेवा सञ्चालन भइरहेको जनाएको छ । नेपालकै पहिलो आँखा अस्पतालका रूपमा परिचित यस अस्पतालले आइतबारदेखि शुक्रबारसम्म नियमित रुपमा सेवा उपलब्ध गराउँदै आएको छ । अस्पतालमा हरेक दिन बिहान ८:३० बजेदेखि बिरामी दर्ता सुरु हुने र दिउँसो ३ बजेसम्म विशेषज्ञContinue Reading

 हुम्ला । रानीसैन विवादलाई लिएर बाजुराबासीले कर्णाली करिडोरअन्तर्गत धुलाचौर सडक बन्द गरेपछि हुम्लामा पनि आन्दोलन सुरु भएको छ । शुक्रबार दिउँसो हुम्लाबासीले जिल्ला प्रशासन कार्यालय हुम्ला अगाडि पुगेर प्रदर्शन गरिरहेका छन् । बाजुराबासीले सडक अवरुद्ध पार्दा सयौं हुम्ली बाजुराको धुलाचौरमा भोकभोकै अलपत्र परेको भन्दै हुम्लामा प्रदर्शन गरिएको हो । बाजुरामाContinue Reading

काठमाडैं । शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका लागि पेस गरिएका पत्र तथा कागजात नक्कली भएको विषयमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग्नता छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । मन्त्रिस्तरीय निर्णय अनुसार मन्त्रालयका सहसचिव चन्द्रकान्त भुसालको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिका सदस्यमा मन्त्रालयकै उपसचिव (कानुन) गोपीकृष्ण रेग्मीContinue Reading

विराटनगर । कोशी प्रदेश स्तरीय युवा सम्मेलनले नीतिगत निर्णयमा युवाको अर्थपूर्ण सहभागिताको माग गरेको छ । कोशी प्रदेशका १४ वटै जिल्लाका युवाहरूको सहभागितामा सम्पन्न प्रदेश युवा सम्मेलनले यस्तो माग गरेको हो । विराटनगरमा जेठ २८ र २९ गते भएको सम्मेलनले युवाको सहभागिता, समृद्ध प्रदेशको आधार भन्ने संकल्प पनि पारित गरेकोContinue Reading

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीका सबै तहका नेता तथा कार्यकर्ताहरू अब संयम, जिम्मेवार र अनुशासित हुनुपर्ने बताएका छन् । रास्वपा गण्डकी प्रदेश समितिको प्रथम अधिवेशनको शुक्रबार पोखरामा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । पार्टी स्थापनाको चार वर्षको छोटो समयमा पार्टीको काँधमा देश निर्माणको महत्त्वपूर्णContinue Reading