अभिभावकविहीन ५७ बालबालिकालाई सम्मान
र्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले नगरभित्र रहेका ५७ जना अभिभावकविहीन बालबालिकालाई सम्मान गरेको छ ।नगरपालिकाले ‘उपप्रमुख अभिभावकविहीन बालबालिका सम्मान कार्यक्रम’मार्फत ती बालबालिकालाई सम्मान गरेको हो । सम्मानित बालबालिकालाई एक जोर पोसाक, झोला तथा पाँच सय रुपैयाँ नगद पनि उपलब्ध गराइएको उपप्रमुख मिश्रा आचार्यले बताइन् । उनले अभिभावक गुमाएका बालबालिकाले जीवनमाContinue Reading











