काठमाडौं । गृहमन्त्री सुधन गुरुङ राष्ट्रपति निवासबाट आफैं गाडी चलाएर सिंहदरबार तर्फ गएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण पश्चात उनी पदभार सम्हाल्न आफैं गाडी चलाएर सिंहदरबार तर्फ गएका हुन् ।

Navigation Designed using Magazine News Byte. Powered by WordPress.