व्यवसायीको आन्दोलनले सुनचाँदीको कारोबार ठप्प
काठमाडौं । व्यवसायीको आन्दोलनका कारण सुनचाँदीको कारोबार ठप्प भएको छ । सुनचाँदीको मुख्य कारोबार हुने न्यूरोडसहित उपत्यकाका अधिकांश स्थानका सुनचाँदी पसल आइतबार पनि बन्द छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनचाँदीको नयाँ मूल्य समेत निर्धारणमा समेत विलम्व गरेर विरोध जनाएको छ । महासंघका अध्यक्ष अर्जुन रसायलीले आफूहरुका माग सम्बोधन नभएसम्मContinue Reading











