वीरगञ्ज । राजधानीबाहिरको प्रमुख सरकारी स्वास्थ्य संस्था मानिने नारायणी अस्पतालमा फेरि एक पटक गम्भीर लापरबाहीको घटना सार्वजनिक भएको छ । उपचारका क्रममा सर्किजल ब्लेड बिरामीको शरीरमै छाडिएको पाइएको छ । यद्यपि, जिम्मेवार चिकित्सकहरू ‘थाहा छैन’ भन्दै पन्छिन खोजिरहेका छन् । वीरगञ्ज महानगरपालिका–२४, रमगढवाका १९ वर्षीय पप्पु पटेल सोमबार राति करिब ९Continue Reading

वीरगञ्ज ।पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका–५ की लालमुनी खातुन अहिले घरविहीन भएकी छन्। वर्षौंअघि २ लाख रुपैयाँ ऋण लिएकी खातुनको रकम ब्याजसहित ७ लाख पुगेपछि मिटरब्याजी साहुले प्रहरीको सहयोगमा अदालतको आदेश देखाएर उनको घर खाली गराएका छन्। पीडित लालमुनी खातुनका श्रीमान भारतको मुम्बईमा श्रमिकका रूपमा कार्यरत छन्। श्रीमान विदेशमा रहेका बेला परिवारलाईContinue Reading

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सोमबार त्रिभुवन राजपथअन्तर्गत छपकैया क्षेत्रमा डोजर चलाएर करिब आठवटा संरचना भत्काएपछि संघीय सरकार र स्थानीय तहबीचको अधिकार क्षेत्रसम्बन्धी विवाद चुलिएको छ। वीरगञ्ज मेनरोड क्षेत्रका घरधनीहरूले मंगलबार  पर्सा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश आर्याललाई विरोध पत्र बुझाएका छन्। वीरगञ्ज युवा तथा व्यापारी सडक पीडित संघर्ष समितिकाContinue Reading

जनकपुरधाम । मधेस प्रदेश सरकारले चुरेक्षेत्रको विनाश रोक्न तथा पर्यावरणको सुरक्षाका लागि वृक्षरोपण अभियान सुरु गर्ने भएको छ । अभियानअन्तर्गत मधेस प्रदेश सरकारले ८६ लाख बिरुवा रोपिनेछ। प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयका सचिव उद्धवबहादुर घिमिरेले उक्त अभियानअन्तर्गत प्रदेशका सडकपेटीमा मात्र चार लाख बिरुवा रोप्ने लक्ष्य रहेको जानकारी दिए । ‘चालुContinue Reading

काठमाडौं । विद्यालय शिक्षा विधेयकमा सहमति खोज्न शिक्षामन्त्री रघुजी पन्त सानेपा पुगेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेट्न उनी सानेपा पुगेका हुन् । ललितपुरको सानेपास्थित देउवाको कार्यकक्षमा उनीहरूबीच छलफल जारी छ ।  शिक्षा विधेयकमा मिल्न नसकेका विषयमा सहमति जुटाउने प्रयास स्वरूप शिक्षामन्त्री पन्त देउवा भेट्न सानेपा पुगेका हुन् । नेपाल शिक्षक महासंघContinue Reading

काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ चुरियामाई मन्दिरको जंगलमा दुई वटा ट्रक ठोक्किँदा घाइते भएका चालकको तीन घण्टापछि उद्धार भएको छ । आइतबार साँझ एउटै दिशाबाट जाँदै गरेका दुई ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो । सो क्रममा स्टेरिङमा च्यापिएका चालकलाई तीन घण्टापछि ट्रकको झ्याल काटेर निकालिएको हो । तीन घढटापछिContinue Reading

रौतहट । श्रीमतीको हत्या गरी साढे तीन वर्षदेखि फरार रहेका इशनाथ नगरपालिका–७ घिउरा गाउँ निवासी फैयाद मियाँ मनसुरीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले सार्वजनिक गरेको सूचनाअनुसार उनलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको हो। फैयाद मियाँमाथि २०७८ साल माघ २६ गते आफ्नै श्रीमती २० वर्षीया चाँदनी खातुनको हत्या गरेकोContinue Reading

वीरगञ्ज । सशस्त्र प्रहरी परिवार महिला संघको २४औं वार्षिकोत्सवको अवसरमा मधेश प्रदेशमा विभिन्न सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमहरू सम्पन्न भएका छन्। संघको आयोजनामा र सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वाटर पर्साको संयोजनमा कार्यक्रमहरू संचालन गरिएको हो। कार्यक्रम अन्तर्गत वीरगञ्ज महानगरपालिका–१४ स्थित पिपराको पशुपतिनाथ मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सञ्चालन गरिएको थियो। धार्मिकContinue Reading

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको नेतृत्वमा वीरगञ्ज बजारको मुख्य सडक विस्तार गर्ने बहुप्रतीक्षित अभियान पुनः सुरु भएको छ। लामो समयदेखि रोकिएको यो योजना १६ असारदेखि त्रिभुवनराज पथ क्षेत्रबाट औपचारिक रूपमा कार्यान्वयनमा आएको हो। सर्वोच्च अदालतमा स्थानीयवासीहरूले दायर गरेको मुद्दा हालै खारेज भएपछि कानुनी अड्चन हटेको र त्यसपछि डोजरसहितको टोलीContinue Reading

सिरहा । सशस्त्र प्रहरी परिवार महिला संघ, मधेश प्रदेशको पहलमा सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी मातहत सिरहाको बरियारपट्टीमा एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ। २४ औँ वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको शिविरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक लक्षित सेवा प्रदान गरिएको थियो। शिविरमा नाक,Continue Reading