डीआरएस एक्स किलर वाईटी । एक लाख सात हजार सब्सक्राइबर्स । यो रिपोर्ट तयार पार्दासम्म करिब ६१९ वटा भिडियो अपलोड भएका छन् ।त्यसभित्रै एउटा भिडियो छ – छोरा, अ सङ फ्रम माई ड्याड ।-स्पोर्ट्स खेलाडी किलर वाईटीका बुबा शान्त भण्डारीले तयार गरेको गीत हो यो । जब छोराले पब्जी खेलेरै बा–आमालाई कारContinue Reading

झापामा डेंगु संक्रमणबाट एकजना बालिकाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका निवासी सुमन राईकी ११ वर्षीया छोरी सुरविरा राईको डंगुका कारण मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय, झापाले जनाएको छ । उनलाई स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार झापाको बीएण्डसी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा शुक्रबार बिहान ८ः२५ बजे उनको मृत्यु भएको स्वास्थ्यContinue Reading

झापा । झापामा डेंगु संक्रमणबाट एकजना बालिकाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका निवासी सुमन राईकी ११ वर्षीया छोरी सुरविरा राईको डंगुका कारण मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय, झापाले जनाएको छ । उनलाई स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार झापाको बीएण्डसी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा शुक्रबार बिहान ८ः२५ बजे उनकोContinue Reading

पर्वत  । सञ्चालनमा आएको ३५ वर्षपछि प्रदेश अस्पताल पर्वतले विशेषज्ञ चिकित्सकबाट सेवा प्रवाह सुरू गरेको छ । सरकारबाट १५ श्यया सञ्चालनको अनुमति भएको बेलामा समेत ६४ श्ययाबाट सेवा प्रवाह गरिरहेको अस्पताल हालै मात्र गण्डकी प्रदेश सरकारको मन्त्रिस्तरीय बैठकबाट ५० शैय्याको अस्पतालको रूपमा स्तरोन्नति भएको छ । तर,स्तरोन्नति भएपछि पाउनुपर्ने जनशक्तिको व्यवस्थापनContinue Reading

वीरगञ्ज । सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रणालीमा प्राविधिक समस्या देखिएपछि उक्त प्रणालीसँग सम्बन्धित सबै सेवा शुक्रवारदेखि बन्द गरिएको छ । यातायात व्यवस्था विभागले सूचना प्रकाशित गर्दै असार २० गतेदेखि सवारी चालक अनुमति पत्र प्रणाली (ईडीएल) मा समस्या देखिएको र समाधानको काम भइरहेकाले अर्को सूचना प्रकाशित नभएसम्म सेवा बन्द रहने जानकारीContinue Reading

वीरगञ्ज । भारतीय रेलवेले यात्रु सेवामा सुधार र पारदर्शिता बढाउने उद्देश्यले ल्याएका नयाँ नियमहरूले नेपालबाट यात्रा गर्ने हजारौँ यात्रुहरूलाई ठूलो असुविधा हुने भएको छ । विशेषगरी तत्काल टिकट बुकिङका लागि आधार कार्ड र आधारमा आधारित ओटिपि (वन-टाइम पासवर्ड) प्रमाणीकरण अनिवार्य गर्ने नियमले नेपाली यात्रुहरूलाई प्रत्यक्ष असर पार्ने भएको छ ।  नियमहरूले भारतContinue Reading

वीरगञ्ज। “हाम्रो समुदायभित्रको संगीत र प्रतिभाको उत्सव” भन्ने भावनासहित आयोजना गरिएको “अरुणोदय सुर संध्या – सिजन २” वीरगञ्जस्थित होटल भिस्वामा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन भारतीय महावाणिज्य दूतावास, वीरगञ्जका महावाणिज्यदूत देवीसहाय मिनाले दीप प्रज्वलन गरी गर्नुभयो। उक्त अवसरमा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यContinue Reading

वीरगञ्ज । आमा नेपाल फाउन्डेसन, पर्साले वीरगञ्ज महानगरपालिका–४ मा अवस्थित कन्या विद्यालयमा लागुऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्ध सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ। सामुदायिक साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालय, पर्साको सहयोगमा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका कक्षा ९ का ७० जना विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता फाउन्डेसनकी अध्यक्ष प्रमिता मानन्धरलेContinue Reading

बीरगञ्ज महानगरपालिकाले त्रिभुवन राजपथ अन्तर्गत गण्डकदेखि मितेरी पुलसम्मको मुख्य सडक विस्तार गर्न थालेपछि त्यस क्षेत्रमा पर्ने संरचना हटाउने कार्यको विरोधमा घरधनीहरूले शुक्रबार बिहान ११ बजेसम्म बजार बन्दको आह्वान गरेका छन्। बीरगञ्ज बचाउ संघर्ष समिति र बीरगञ्ज युवा तथा व्यापारी सडक पीडित संघर्ष समितिको बिहीबार राणीसती धर्मशालामा बसेको बैठकले बीरगञ्ज महानगरको ‘असवैधानिकContinue Reading

वीरगञ्ज । लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटी क्लबको नवनिर्वाचित अध्यक्ष सुशीला साहको नेतृत्वमा हालै गठन भएको कार्यसमितिले नेपाल पत्रकार महासङ्घ पर्सा शाखालाई २० थान गम्ला हस्तान्तरण गरेको छ । सहयोग कार्यक्रम नेपाल पत्रकार महासङ्घ पर्सा शाखाको सभा हलमा आयोजना गरिएको थियो । क्लबका अनुसार कार्यक्रमको उद्देश्य वातावरण संरक्षणमा योगदान पुर्‍याउनुकाContinue Reading