वीरगञ्जस्थित नेशनल इन्फोटेक कलेजद्वारा आयोजित कार्यक्रममा १६९ जनाले गरे रक्तदान
वीरगञ्ज । वीरगञ्जस्थित नेशनल इन्फोटेक कलेजले बुधवार आफ्नो प्राङ्गणमा आयोजना गरेको वृहत् रक्तदान कार्यक्रममा २४ महिलासहित १६९ जनाले रक्तदान गरेका छन् । पछिल्लो समय गर्मी बढेसँगै वीरगञ्जमा देखिएको रगतको अभावलाई पूर्ति गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा कलेजका शिक्षक, कर्मचारी, विद्यार्थी र सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटन कलेजका संस्थापक निर्देशकContinue Reading












