पथलैयामा लागूऔषध गाँजासहित सर्लाहीका वीरेन्द्र चौधरी पक्राउ
वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले पथलैया चोकमा ७ किलो ४७० ग्राम लागूऔषध गाँजा सहित एक व्यक्तिलाई पक्राउ गरेको छ । बुधवार दिउँसो ३ बजे प्रहरी चौकी पथलैयाबाट प्रहरी नायब निरीक्षक बब्बि बम्जनको नेतृत्वमा खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उपमहानगरपालिका – १ पथलैया चोकमा नारायणघाटबाट मलंगवातर्फ जाँदै गरेको ना ५ ख ४८२२Continue Reading












