पूर्वाधार कार्यालय बाराका निलम्बित प्रमुख राजेन्द्र साहले अवैध तरिकाले बैंक खाता खोलेर गरे लाखौँ हिनामिनाको प्रयास
वीरगञ्ज । बारा जिल्लाको कलैयास्थित पूर्वाधार विकास कार्यालयका निलम्बित निमित्त प्रमुख राजेन्द्र साहमाथि निलम्बनको अवस्थामा पनि अवैध तरिकाले बैंक खाता खोलेर मधेस प्रदेश सरकारको “मदन भण्डारी विपन्न आवास कार्यक्रम”अन्तर्गत पठाइएको रकम हिनामिना गर्न खोजेको बुझिएको छ । स्रोतका अनुसार, राजेन्द्र साहले तेलकुवा मदन आवास निर्माण समितिकी अध्यक्ष उर्मिला कुमारी तेलनीसँग संयुक्तContinue Reading












