काठमाडौं । वार्षिक १ सय कामदार विदेश नपठाउने ३ सय २६ म्यानपावर कम्पनीको इजाजतपत्र निलम्बनमा परेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा १ सय कामदार पनि पठाउन नसकेका म्यानपावर कम्पनीको इजाजतपत्र निलम्बनमा परेको हो । वैदेशिक रोजगार ऐन २०६४ अनुसार दुई वर्षसम्म लगातार वार्षिक १ सय कामदारContinue Reading

काठमाडौं। नेकपा एकीकृत समाजवादीका सांसद कृष्ण कुमार श्रेष्ठ (किसान)ले मधेशमा पानीको हाहाकार रहेको बताएका छन् । यो बेला संघीय सरकारले विपत्त संकटग्रस्त क्षेत्र घोषणा गरेकोमा धन्यवाद दिए । तर, यत्तिले नपुग्ने उनको आग्रह छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘तर विपत्त संकटग्रस्त क्षेत्र घोषणा गरिदिएर मात्रै राज्यको दायीत्वContinue Reading

वीरगञ्ज । नेपाल–भारत सीमामा मानव तस्करी नियन्त्रण गर्न सक्रिय भारतीय सीमा सुरक्षा बल (एसएसबी) को ह्यूमन ट्राफिकिङ टोली र जुभेनाइल एड सेन्टरको संयुक्त प्रयासमा एक नाबालिग किशोरीको उद्धार गरिएको छ । प्रेम र विवाहको झुटो प्रलोभनमा पारेर नेपाल ल्याइँदै गरिएको किशोरीको रक्सौल सीमा नजिकैबाट उद्धार गरिएको हो । किशोरीलाई प्रेम र विवाहकोContinue Reading

वीरगञ्ज । धनुषा जिल्लाको मैनाथपुर सीमावर्ती क्षेत्रसँग जोडिएको भारतको बिहार राज्य, मधुवनी जिल्लाको ग्रामपञ्चायत–६ मैनाथपुर सीमामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले चार राउण्ड गोली चलाएको छ । घटना रासायनिक मल नेपाल ल्याउने विषयमा भारतीय व्यापारी र एसएसबीबीच भएको विवादका कारण भएको हो । विवादका क्रममा स्थिति नियन्त्रण गर्न गोली चलाउँदा भारतीय व्यापारीContinue Reading

वीरगञ्ज । सरकारले मधेस प्रदेशलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।  बुधवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले मधेस प्रदेशलाई तीन महिनाका लागि सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको कृषि मन्त्री रामनाथ अधिकारीले जानकारी दिए । मधेसको अवस्था काबुभन्दा बाहिर गएकाले सङ्कटग्रस्त घोषणा गरिएको उनले बताए । पानी नपरेपछि मधेस प्रदेशकाContinue Reading

वीरगञ्ज । रौतहटको गरुडा नगरपालिका-५ स्थित झाझ खोला नजिकै प्रहरीले नेपाली नम्बरको ब्रेजा कारबाट ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ । मङ्गलवार बिहान चन्द्रनिगाहपुरबाट गौरतर्फ आउँदै गरेको ग ३ च ६७९६ नम्बरको रातो ब्रेजा कारबाट इलाका प्रहरी कार्यालय गरुडाको टोलीले १३ पोकामा प्याक गरिएको १३३ किलो गाँजा नियन्त्रणमा लिएकोContinue Reading

झापा । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ पुस्तक दुई लाख १८ हजार प्रति बिक्री भएको छ । केन्द्रको सहयोगार्थ पुस्तक बिक्रीका लागि विर्तामोड आएका डा. पुनले उक्त जानकारी दिएका हुन् । उनले पुस्तक बिक्रीबाट १२ करोड राष्ट्रिय आविष्कार केन्द्रको खातामा जम्माContinue Reading

वीरगञ्ज । वीरगञ्जमा ई-रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका – २४ २४ निवासी २६ वर्षीय जाहिर अन्सारी रहेको प्रहरीले जनाएको छ । आफ्नै घर अगाडि ई-रिक्सा चार्जमा लगाउने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि वीरगञ्जस्थित तराईContinue Reading

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखको जिम्मा प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले सम्हाले यताको ६ महिनाको अवधिमा पर्सा प्रहरीले मानव बेचबिखन जोखिममा परेका किशोरी, युवती र महिला गरी १ सय ३७ जनाको उद्धार गरेको छ । एसपी मिश्रले जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखको जिम्मा गत पुस २३ गतेदेखि सम्हालेका थिएContinue Reading