मधेस तेस्रो आखा दैनिकको चौथो वार्षिकोत्सव भव्य रूपमा सम्पन्न,विभिन्न ब्यक्तिहरु सम्मानित
“मर्यादित पत्रकारिता, सुरक्षित पत्रकार श्रम अधिकार र प्रेस स्वतन्त्रता हाम्रो अधिकार” भन्ने नाराका साथ मधेस तेस्रो आखा दैनिक पत्रिकाको चौथो वार्षिकोत्सव कार्यक्रम शनिबार वीरगंजस्थित होटल गेटवेमा एक भव्य समारोहका बीच सम्पन्न भएको छ। मधेस तेस्रो आखा दैनिक पत्रिकाका प्रबन्धक एवं सह सम्पादक मुनिश लायो मगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुखContinue Reading












