मधेस र लुम्बिनी बाहेक नेपालभर भारी वर्षाको सम्भावना
वीरगञ्ज । मौसम पूर्वानुमान महाशाखाले आइतबार दिउँसो र राति देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । मधेस र लुम्बिनी प्रदेशबाहेकका अन्य प्रदेशमा भारी वर्षाको सम्भावना रहेको विभागले बताएको हो । महाशाखाका अनुसार आइतबार दिउँसो कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रसहित एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावनाContinue Reading











