रौतहटको गरुडामा ब्रेजा कारबाट ठूलो परिमाणमा गाँजा बरामद, चालक फरार
वीरगञ्ज । रौतहटको गरुडा नगरपालिका-५ स्थित झाझ खोला नजिकै प्रहरीले नेपाली नम्बरको ब्रेजा कारबाट ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ । मङ्गलवार बिहान चन्द्रनिगाहपुरबाट गौरतर्फ आउँदै गरेको ग ३ च ६७९६ नम्बरको रातो ब्रेजा कारबाट इलाका प्रहरी कार्यालय गरुडाको टोलीले १३ पोकामा प्याक गरिएको १३३ किलो गाँजा नियन्त्रणमा लिएकोContinue Reading











