अपडेट : हुम्लाको तिल गाउँमा आएको बाढीले ४ काठेपुल बगायो
हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका–६ तिल गाउँ नजिकको खोलामा आएको बाढीले चार वटा काठेपुल बगाएको छ । बाढीले तिल गाउँ जोड्ने ४ वटा काठेपुल, पानी घट्ट, सार्वजनिक कुलो र खोला छेउमा रहेको बुद्धको स्तुपामा क्षति भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर पोखरेलले बताए । खेतबारीमा रोपिएको उवामा पनि क्षति पुगेको जिल्ला प्रहरीContinue Reading











