पाँचथर । पाँचथरको याङवरक गाउँपालिका–६ अर्चले भन्ने ठाउँमा सिङ्गल क्यापको पिकअप दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी अनिश कर्णका अनुसार दुर्घटनामा परी झापाको बाह्रदशी गाउँपालिका–५ घर भएका ३५ बर्षिय गोपाल भटराईको मृत्यु भएको हो । पिसाब गर्न रोकेका बेला न्यूट्रलमा रहेको गाडी गुड्नContinue Reading

काठमाडौं । कक्रोच जनता पार्टी (सीजेपी) ले इन्स्टाग्राममा १ करोड १७ लाख फलोअर्स पार गर्दै भारतीय जनता पार्टी (भाजपा) को आधिकारिक अकाउन्टलाई उछिनेको केही घण्टामै यसको एक्स अकाउन्टलाई भारतमा रोक लगाइएको छ। हाल प्लेटफर्ममा बीजेपीका करिब ८७ लाख फलोअर्स छन्। तीव्र रूपमा फैलिरहेको यस व्यंग्यात्मक राजनीतिक अभियानको एक्स अकाउन्ट बिहीबारContinue Reading

काठमाडौ । नेकपा एमालेले महासचिव शंकर पोखरेलको नेतृत्वमा ९ सदस्यीय केन्द्रीय कार्यालय बनाउने भएको छ । महासचिव पोखरेल संयोजक रहनेगरी भानुभक्त ढकाल, राजन भट्टराई, सूर्य पाठक, भीष्म अधिकारी र निरज आचार्य रहेको केन्द्रीय कार्यालय प्रस्ताव गरिएको छ ।Continue Reading

काठमाडौं । दक्षिण कोरिया र इजरायलमा सरकारी संयन्त्र (जी–टु–जी)मार्फत नेपालीहरू कामका लागि जाने गरेका छन् । दुई देशसँग गरिएको श्रम समझदारी अनुसार नै इजरायलले केयरगिभर परीक्षा र कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियन भाषा परीक्षा पास गरेर श्रमिक लैजाने गरेको छ । कोरिया र नेपालबीच सन् २००७ मा भएकोContinue Reading

काठमाडौं । रास्वपा सांसद हरि पन्तले वीरगञ्जको हरि खेतान सामुदायिक क्याम्पसमा भएको झडपबारे छानबिन समिति गठन गर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सामुदायिक क्याम्पसको मर्म अनुसार विधान लागू गरी पठनपाठन अघि बढाउन आग्रह पनि गरे । उनका अनुसार, ०३८ सालमा स्थापना भएको उक्त क्याम्पसमा करिब ४Continue Reading

झापा । चन्द्रगढी विमानस्थलको धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको बुद्ध एयरको ‘कल साइन ९०१’ जहाजको अवशेष आगामी १० दिनभित्र हटाइने भएको छ । चार महिनाअघि तीव्र गतिका कारण अवतरणका क्रममा उक्त दुर्घटना भएको थियो । गत पुस १८ गते राति काठमाडौँबाट आएको बुद्ध एयरको उक्त जहाज चन्द्रगढी विमानस्थलको पश्चिमी किनारको धावनमार्गबाटContinue Reading

जनकपुरधाम । वर्षौँदेखि मधेश प्रदेशका विभिन्न जिल्लामा अतिक्रमित ४४२ हेक्टर वन क्षेत्र गत आर्थिक वर्ष २०८१/८२ मा अतिक्रमण मुक्त गरिएको छ ।मधेस प्रदेश वन निर्देशनालय जनकपुरधामका अनुसार थप अतिक्रमित वनक्षेत्र खाली गर्न तथा गराउन सम्बन्धित वन कार्यालयले सूचना जारी गरेका छन् ।निर्देशनालयबाट प्राप्त विवरणअनुसार धनुषामा ३० हेक्टर, सर्लाहीमा १७५ हेक्टर,Continue Reading

 धनगढी । दार्चुलामा प्रधानाध्यापकलाई आत्माहत्या गर्न बाध्य पारेको(आत्महत्या दुरुत्साहन) आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । व्यास गाउँपालिका–४ को  सम्पाल माध्यमिक विद्यालय सुन्सेराका प्रधानाध्यापक बलदेवसिंह धामीले विद्यालयमै झुन्डिएर आत्महत्या गरेको घटनामा आठ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा महाकाली नगरपालिका–१ का ३२ वर्षीय विक्रमसिंह कुँवर, महाकालीContinue Reading

काठमाडौं । नेपाल विद्यार्थी संघ(नेविसंघ)का नेताहरू विश्वविद्यालय तथा क्याम्पस परिसरबाट विद्यार्थी संगठन हटाउने सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका छन् । नेविसंघका केन्द्रीय कार्यालयका मुख्य सचिव विजय खड्का र नेता हृदयराज मिश्रले विद्यालय संगठन हटाउने सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएका हुन् । रिटमा उत्प्रेषण, परमादेश, प्रतिषेधलगायत उपयुक्त आदेश जारीContinue Reading

काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेशस्तरीय भेला ‘बागमती संकल्प’ गर्दै सम्पन्न भएको छ । काभ्रेको धुलिखेलमा सोमबारदेखि सुरू भएको दुई दिने ‘प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेशस्तरीय भेला’ मंगलबार ३३ बुँदे ‘बागमती संकल्प’ गर्दै सम्पन्न भएको हो । भेलाले संविधानप्रदत्त नागरिक स्वतन्त्रता, हक र अधिकारलाई संरक्षण गर्दै नागरिकमुखी नीतिमार्फत् उत्तरदायीContinue Reading