सप्तरी । राजविराज नगर कार्यपालिका कार्यालयबाट ल्यापटप चोरेको आरोपमा एक युवक पक्राउ परेका छन् । छिन्नमस्ता गाउँपालिका वडा नम्बर ४ का २० वर्षीय आदित्य राउत पक्राउ परेका हुन् । राजविराज नगरपालिका वडा नम्बर ७ स्थित कार्यालयको योजना शाखाको कोठाको ताल्चा फुटाएर ल्याटप लगायतका समान चोरेको आरोप उनीमाथि लागेको छ ।Continue Reading

काठमाडौं । सुन्धारा कारागारबाट मध्यराति भागेकी नुवाकोटको विदुर नगरपालिकाकी २५ वर्षीया सपना तामाङ पक्राउ परेकी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले असनबाट पक्राउ गरेको हो । जन्मकैदको सजाय तोकिएकी तामाङ शुक्रबार राति १ बजे कारागारबाट फरार भएकी थिइन् । भुईँमा केही वस्तु ओछ्याएर पर्खाल नाघेर भागेको देखिएको कारागारContinue Reading

सप्तरी । नेपाल-भारत मैत्री संघ केन्द्रीय कार्यालयको सहयोग एवं जिल्ला शाखा सप्तरीको समन्वयमा तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ६ बभनगामा टोलका अग्निपीडित १२ परिवारलाई राहत वितरण गरिएको छ । संस्थाले अग्निपीडित परिवारलाई राहतस्वरूप हन्डी, कराही, थाली, ग्लास, कर्छुल, छोलनी, कठौत, ससपेन, १२ पिस झुल तथा साडी वितरण गरिएको आयोजकले जनाएकोContinue Reading

नकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ विजिटारमा विंगर भ्यान दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । निर्माणाधीन तमोर करिडोर सडक खण्डमा सोमबार बिहान भएको दुर्घटनामा मोरङको सुन्दरहरैँचा नगरपालिका–६ बस्ने ४० वर्षीया सवित्रा ढुंगेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरिक्षक ज्ञानकुमारContinue Reading

हुम्ला । वर्षायाम सुरु भएसँगै मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको सङ्ख्या सिमकोटमा बाक्लिन थालेको छ । सिजन सुरु भएपछि नेपालगन्जबाट हवाईमार्ग हुँदै जिल्ला सदरमुकाम सिमकोटबाट हिल्सा भएर चीनको मानसरोवर कैलाश पर्वतको दर्शन गर्न पर्यटक आउन सुरु भएको चार दिनमा मात्र १६९ जना आइपुगेका छन् । हुम्ला हुँदैContinue Reading