काठमाडौं । असार १८ गते कर्णाली नदीमा बेपत्ता भएको गाडीमा सवार अर्का एक जनाको शव पनि फेला परेको छ । अछाम तुर्माखाँद गा.पा. २ जमगडा स्थित कर्णाली नदीको किनारमा बेवारिसे अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । उक्त शव दुर्घटनामा परी बेपत्ता भएका सवारी चालक रहेको प्रहरीले जनाएको छContinue Reading

बुटवल । बुटवलमा छाडा सांढे (गोरु) को आक्रमणमा परी एकजना गम्भीर घाइते भएका छन् । बुटवल उपमहानगरपालिका–११, रंगशाला मार्गमा बस्दै आएका ४० वर्षीय शैलेन्द्र बुढाथोकी साँढेको आक्रमणबाट गम्भीर घाइते भएका हुन् । राति करिब ९ बजे घरबाट रोटी लगेर खुवाउने क्रममा एक्कासी साँढेले आक्रमण गर्दा घाइते भएका हुन् । साँढेकोContinue Reading

विराटनगर । विराटनगर महानगरपालिका–१८ भेडियारीमा प्रहरीलाई देखेपछि पाेखरीमा हाम्फालेका युवककाे शव फेला परेकाे छ बुधबार बिहान विराटनगरकाे सीमावर्ती क्षेत्र भेडियारीमा गाँजा तस्करकाे समूहलाई पक्राउ गर्न गएकाे प्रहरीलाई देखेपछि स्थानीय १७ वर्षीय मञ्जितकुमार यादवले पाेखरीमा हाम्फालेका थिए । माेटरसाइकल छाडेर पाेखरीमा हाम्फालेका युवककाे शुक्रबार बिहान शव फेला परेकाे मोरङ प्रहरीका डीएसपीContinue Reading

 काठमाडौं । आत्मदाह प्रयासपछि ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीका आमा बुवा काठमाडौं आउँदैछन् । मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भएका उनका बुवा आमा अहिले काठमाडौं आउनका लागि बाटोमा रहेका उनका दाजु मदन नेपालीले जानकारी दिए । नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यक्रम अगाडि आफ्नै शरीरमा पेट्रोल छर्किएर आगोContinue Reading

दाङ । दाङमा पाँच हजारभन्दा बढी नागरिकमा सिकलसेल एनेमिया तथा थालसेमियाको परीक्षण गर्दा छ सय ५० जना बढी सिकलसेल एनेमियाका शंकास्पद बिरामी फेला परेका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगै जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएको शिविरबाट पाँच हजार ७० जनाको नमुना संकलन गरेर स्क्रिनिङ गर्दा सिकलसेल एनेमियाका शंकास्पद छ सयContinue Reading

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले सरकारको नीति, योजना र कार्यक्रमका कारण नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था आउनु दु:खद् भएको बताएका छन् । शुक्रबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपनेता पराजुलीले सञ्चारकर्मी र जनप्रतिनिधि दुवै पक्ष थप जिम्मेवार बन्नुपर्नेमा जोड दिएकाContinue Reading

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्कापट्टामा भ्रष्टाचार नभएको भनी फैसला गरेको छ । नेपाल टेलिकमका  प्रबन्ध निर्देशक सुनिल पौडेल, तत्कालीन प्रमुख व्यावसायिक अधिकृत संगिता पहाडी लगायतमाथि दायर मुद्दामा विशेष अदालतले सबै आरोपितहरूलाई सफाइ दिएको हो ।Continue Reading

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ‌ओलीले जेनजी आन्दोलनका क्रममा भएको छानबिन प्रतिवेदनका त्रुटी सच्याउन र प्रतिवेदनका अंशहरू उपलब्ध गराउन पुन निवेदन दिएका छन् । ओलीका तर्फबाट केन्द्रीय सदस्य महेश बर्तौलाले आयोगका अध्यक्ष तवबहादुर मगरलाई भेटी पत्र बुझाएका हुन् । यसअघिको निवेदनअनुसार आयोगले पठाएका विवरण पूर्ण नभएको उल्लेख गर्दै उनलेContinue Reading

 काठमाडौं । नेकपा एमाले पुनर्गठन अभियानले डिजिटल सर्वेक्षण प्रतिवेदन महासचिव शंकर पोखरेललाई बुझाएको छ । पार्टी पुनर्गठन अभियानका तर्फबाट गजेन्द्र थपलिया, रमेश पौडेल लगायतले महासचिव पोखरेललाई प्रतिवेदन बुझाएका हुन् । गत १३–२२ असारसम्म पार्टी पुनर्गठनबारे खुला डिजिटल सर्वेक्षण गरिएको थियो ।‘पार्टीका नेता कार्यकर्ता, सदस्य तथा शुभेच्छुकदेखि अन्य पार्टीका सदस्यहरूले समेतContinue Reading

काठमाडौं । पर्साको ठोरी भन्सार हुँदै प्रवेश गर्ने भारतीय सवारीलाई अस्थायी पासको व्यवस्था गरिएको छ । भारतीय सवारी आवागमनमा निषेध गरेसँगै त्यहाँको पर्यटन व्यवसायमै असर पुगेको विषयमा सरकारको आलोचना भएपछि सरकारले आफ्नो निर्णयमा पुनर्विचार गरेको हो । वीरगञ्ज भन्सार कार्यालयले असार २३ गतेदेखि ठोरीमा रहेको छोटी भन्सार कार्यालयमा दुई जनाContinue Reading