काठमाडौं । सर्लाहीको बाग्मती म्युनिसिपल पार्क र रिसोर्ट निर्माणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका पूर्वअर्थमन्त्री शैलेन्द्रप्रसाद साह सहित सात जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले साह सहित मधेश प्रदेश सरकारको अर्थमन्त्रालयका तत्कालीन सचिव गजेन्द्रकुमार ठाकुर, सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापा, उपप्रमुख लीलाकुमारी मोक्तान,Continue Reading

हेटौंडा । बागमती प्रदेश सरकार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले अन्य दल बहुमत पुर्‍याएर आए तत्काल मार्गप्रशस्त गरिदिने बताएका छन् । सत्ता साझेदार दल नेकपा एमालेले बुधबार समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका उनले आज बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्रकारलाई प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् । उनले अन्य दललले मसँग बहुमत छContinue Reading

काठमाडौं । काठमाडौं महानगरपालिकाको नयाँ प्रशासनिक भवन निर्माणको काम ३५ प्रतिशत सकिएको छ । महानगरको टेकुमा निर्माणाधीन उक्त भवनको निर्माण सुरु भएको छोटो अवधिमा नै उलेख्य प्रगति भएको हो । भवन निर्माण सुरु भएको ९४ दिनमा नै ३५ प्रतिशत भौतिक र ३० प्रतिशत वित्तीय प्रगति भएको भवन निर्माण परियोजनाका प्रोजेक्टContinue Reading

काठमाडौं । एक महिनाभित्र ६ कम्पनीका सेयरमा लकइन अवधि सकिने भएको छ । संस्थापक, सामूहिक लगानी कोष, कर्मचारी तथा प्रभावित स्थानीयको सेयरमा लकइन अवधि रहने गरेको छ । यस्तो सेयरमा लकइन अवधि सकिएपछि बजार मूल्यमै किनबेच गर्न बाटो खुल्छ । लकइन अवधि सकिनुभन्दा १ महिना अगाडि सार्वजनिक सूचना जारी गरेरContinue Reading

काठमाडौं । सरकारले  छलफलमा ल्याएको  युवा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको प्रस्तावित विधेयकमा घुमाउरो तरिकाले युवा परिषद् खारेज गर्न खोजिएको सरोकारवालाले आरोप लगाएका छन् । युवा, श्रम तथा रोजगार मन्त्रालयले छलफलमा ल्याएको प्रस्तावित विधेयकमा राष्ट्रिय युवा परिषद्लाई खारेज गर्ने नभनी राष्ट्रिय युवा विभागको अवधारणा ल्याइएको छ । मंगलबारContinue Reading

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकामा पर्ने इमाडोल क्षेत्रमा करिब १५ मिटर सडक भासिएको छ । सडक किनारसँगै जोडिएका व्यापारिक स्टलहरुमा समेत क्षति पुगेको छ । करिब २८ महिनादेखि ‘सर्लाही फर्निचर एण्ड फल्स सिलिङ’ पसल सञ्चालन गर्दै आएका मिथिलेश साहले आफ्नो मात्रै करिब डेढ लाख मूल्य बराबरको सामानमा क्षति पुगेको बताएContinue Reading

काठमाडौं । कोरियन भाषा परीक्षाका लागि आवेदन खुला गरिएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवदन आह्वान गरेको हो । नेपाल र कोरियाबीच भएको समझदारीपत्र अनुसार रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियाले ७ हजार २ सय कोटाका लागिContinue Reading

काठमाडौं । पर्सा प्रहरीले २० किलो ६८७ ग्राम गाँजासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । मंगलबार पर्साको जगरनाथपुरमा गाउँपालिका–४ को हुलाकी सडकमा एक कारबाट गाँजासहित ती व्यक्ति पक्राउ गरेका हुन् । चितवनबाट भारतको सुगौलीतर्फ जाँदै गरेको बीआरओ ६ बीअएच ५४९६ नम्बरको भारतीय कार शंका लागेर चेकजाँच गर्दा कारकोContinue Reading

चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनका दुई ठाउँमा खसेको पहिरो पन्छाइएको छ । धादिङतर्फ सडक अवरुद्ध भएकाले सवारी आवागमन भने सञ्चालन हुन सकेको छैन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–२ फिस्लिङको पानीधारा र चुमखोलामा पहिरो खस्दा सडकमा यातायात अवरुद्ध भएको थियो । आज बिहान खसेको पहिरो पन्छाएर ९ः३० बजेदेखि सडक सञ्चालनमा ल्याइएकोContinue Reading

नेपालगञ्ज । मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका गाउँमा पूर्वसूचना प्रणाली जडान गरिएको छ । वन्यजन्तुको जोखिमबाट स्थानीयलाई जोगाउन कोहलपुर–१३ को खडगवार, राप्तीसोनारी–९ को महादेवपुर, राप्तीसोनारी–८ को बुचापुर तथा राप्तीसोनारी–२ को गोभारपुरमा पूर्वसूचना प्रणाली (साइरन) जडान गरिएको जेडिएसएल नेपालका फिल्ड प्रतिनिधि कमल रेग्मीले जानकारी दिए ।Continue Reading