धनगढी । कञ्चनपुरमा च्याउ खोज्न गएका १४ जना महिला सम्पर्कविहीन भएका छन् । भीमदत्त नगरपालिका–१९ को बागफाँटाका महिलाहरू सम्पर्कविहीन भएका हुन् ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार भीमदत्त नगरपालिका–१९ को दशरथ टोल बस्ने उनीहरू आइतबार बिहान ११ बजेतिर च्याउ टिप्न जंगलतिर गएका थिए । शुक्लाफाँटाContinue Reading

पोखरा । पोखरा महानगरपालिका–१५ र १७ को बीचबाट बग्ने सेती नदीमा चट्टानसहितको पहिरो खसेर नदीको बहाव प्रभावित भएपछि जोखिम न्यूनीकरण, क्षति मूल्यांकन र पुनर्निर्माणका काम तत्काल अघि बढाउन जिल्ला प्रशासन कार्यालय कास्कीले सम्बन्धित निकायलाई निर्देशन दिएको छ । रातो पैह्रास्थित सेतीको डिल भत्किएर सेतीको बहाव अवरुद्ध भएको सूचनापछि प्रमुख जिल्लाContinue Reading

काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले दूध संकलन प्रणाली आधुनिकीकरण र थप व्यवस्थित गर्ने उद्देश्यले नयाँ कदम चालेको छ । लामो समयदेखि देशभरिका किसानबाट दूध संकलन गर्दै आएको डीडीसीले चालु आर्थिक वर्ष २०८३/८४ देखि लागु हुने गरी दूध आपूर्ति गर्ने सहकारी तथा निजी फार्मलाई अनिवार्य सम्पर्क रContinue Reading

काठमाडौं । मैनादेवी फाउण्डेशनको आयोजनामा नेपालकै अनौठो युवा-नेतृत्वको पर्यावरणीय प्रतियोगिता ‘इन्भाइरोनमेन्ट प्रिमियर लिग (इपीएल) बुटवल २०२६’ सुरु भएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खिलराज पाण्डेयले कार्यक्रमको औपचारिक शुभारम्भ गरेका हुन् । उद्घाटनपछि दिप बोर्डिङ, न्यू होराइजन, मणिमुकुन्द, नयाँगाउँ, कालिका, कान्ति, नवीन, स्कलर्स होम, एभरेस्ट कलेज, त्रिभुवन, नहरपुर, अक्सफोर्ड र इडेनContinue Reading

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले नेपाल बाल संगठनमा रहेका बालबालिकाको दयनीय अवस्थाबारे प्राप्त उजुरी र भिडियो सामग्रीका आधारमा अनुगमन गरी २० जना बालबालिकाको उद्धार गरेको छ । मन्त्रालयका अनुसार बाल हेल्पलाइन (१०४) र मन्त्रालयको संयुक्त टोलीले बालगृहमा पुगेर अनुगमन गरेको थियो । अनुगमनकाContinue Reading

काठमाडौं । तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन–२०२६ काठमाडौंमा हुने भएको छ । आगामी २४ देखि २७ साउनसम्म सञ्चालन हुने सम्मेलनमा २७ बढी देशका ६० जना पत्रकारहरू नेपाल आउने भएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आयोजना तथा नेवाः पत्रकार राष्ट्रिय दबुको संयोजनमा सम्मेलन आयोजना हुन लागेकोContinue Reading

सर्लाही । असार महिना सकिँदासम्म सर्लाहीका धेरै खेतमा अझै धान रोपाइँ हुन सकेको छैन । समयमा पर्याप्त वर्षा नहुँदा यस वर्ष रोपाइँको गति सुस्त भएको हो । गत वर्ष यही अवधिसम्म जिल्लामा करिब ७० देखि ७५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो । यो वर्ष हालसम्म ६० प्रतिशत खेतमा मात्रContinue Reading

काठमाडौं । सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच ९ बुँदे सहमति भएको छ । पछिल्लोपटक ९ दिनदेखि आन्दोलनरत मिटरब्याज पीडितसँग सरकारले आज सहमति गरेको हो । असार २५ गते जनकपुरको त्रितियागाछीबाट सुरु भएको ‘पैदल न्याय मार्च’ बाराको निजगढ पुगेपछि असार ३२ गते गृहमन्त्री सुदन गुरुङ र पीडित प्रतिनिधिबीच काठमाडौंमा वार्ता टोलीContinue Reading

काठमाडौं । बर्दियामा भूमि प्रशासनको कार्यालयभित्रै मादक पदार्थ सेवन गरेको आरोपमा सरकारी कर्मचारीसहित ५ जना पक्राउ गरेका छन् । जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले केही कर्मचारी पक्राउ परेको र अहिले उनीहरूको स्वास्थ्य परीक्षणको काम भइरहेको जानकारी दिए । ‘कार्यालयको सेक्युरिटी बस्ने कोठाबाट केहीलाई नियन्त्रणमा लिइएकोContinue Reading

 काठमाडौं । असारभरि धान रोप्दा लागेको हिलो पखाली छालासम्बन्धी रोग नलागोस् भन्ने कामनाले आज साँझ घरघरमा लुतो फाली साउने सङ्क्रान्ति पर्व मनाइएको छ ।नेपालीले परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपातीलगायत औषधिका रूपमा प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी बेलुकी अगुल्टो फाल्ने विधि छ ।Continue Reading