काठमाडौं । माओवादी पूर्वलडाकुले बेरोजगार युवायुवतीलाई विदेश पठाउने भन्दै साढे २ करोड ठगी गरेको पाइएको छ । ठगी गर्नेमा कैलालीको लम्किचुहा नगरपालिका–६ घर भई काठमाडौंको चन्द्रागिरि नगरपालिका–५ बस्ने ४६ वर्षीय लहानुराम चौधरी छन् । उनी १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्वमाओवादीका लडाकु थिए । पछिल्लो समय काठमाडौंमा बस्दै आएका उनले बेरोजगारContinue Reading

काठमाडौं । सरकारले राइड सेयरिङ चालकलाई करको दायरामा समेट्न अनिवार्य स्थायी लेखा नम्बर (प्यान) लिनुपर्ने व्यवस्था गरेको छ । आन्तरिक राजस्व विभागले आयकर ऐन २०५८ को दफा ७८ तथा आयकर नियमावली २०५९ को नियम २३ ले निर्धारण गरेको प्रावधान उद्धृत गर्दै राइड सेयरिङ चालकका लागि प्यान नम्बर अनिवार्य गरिएको जानकारीContinue Reading

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणमा चार सदस्य नियुक्त भएका छन् । सूचना तथा सञ्चारमन्त्रीस्तरको निर्णयअनुसार प्राधिकरणमा चार जना नयाँ सदस्य थपिएका हुन् । प्राधिकरणको लेखा तथा लेखापरीक्षणतर्फ क्षेत्रगोपाल प्रधान, प्राविधिक तथा प्रशासनतर्फ अनन्त मल्लिक, कानुनतर्फ निलमकुमार ओझा तथा बजार व्यवस्थापनतर्फ सुजिता श्रेष्ठ सदस्य पदमा नियुक्त भएका हुन् । नवनियुक्त सदस्यहरूलाईContinue Reading

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं उद्यमी विदुषी राणाले निजी क्षेत्र र सरकारबीच विद्यमान खाडल पुर्नका लागि एक प्रभावकारी समन्वय संयन्त्रको आवश्यकता रहेको बताएकी छिन् । सिंहदरबारस्थित युवा, श्रम तथा रोजगार मन्त्रालयमा बिहीबार आयोजित उद्योगी तथा व्यवसायीहरूसँगको छलफलमा बोल्दै सांसद राणाले यस्तो बताएकी हुन् । सांसद राणालेContinue Reading

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले पार्टीका सांसद नभएका जिल्लामा संगठन, समन्वय र सम्पर्कलाई प्रभावकारी बनाउन प्रतिनिधिसभाका सांसदहरूलाई थप जिल्लाको जिम्मेवारी कार्यादेशसहित दिएको छ । बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बसेको बैठकले प्रत्येक सांसदलाई आफ्नो निर्वाचित जिल्लाबाहेक एक वा एकभन्दा बढी जिल्लाको जिम्मेवारी कार्यादेशसहित तोक्नेContinue Reading

बुटवल । बुटवलमा नक्कली नेपाली नोट र नोट छाप्न प्रयोग हुने विभिन्न उपकरणसहित ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुटवल-११ की ३६ वर्षीया गंगाकुमारी पुर्वछाने, पोखरा महानगरपालिका-१ का किरणकृष्ण तिवारी (कृष्ण), कपिलवस्तुको बाणगंगा नगरपालिका-१ का संजय थारू, भक्तपुर चाँगुनारायण नगरपालिका-१ का ४१ वर्षीय रामचन्द्र खत्री, दोलखा शैलुङ गाउँपालिका-४Continue Reading

रौतहट। रौतहटको इशनाथ नगरपालिकाको एक पोखरीमा हामफालेका युवकको शव फेला परेको छ । इशनाथ नगरपालिका- ४ ठूलो लतममरी स्थित मठिया माध्यमिक विद्यालयको माछा पोखरीमा मंगलबार राति एक पुरुष हामफाल्दा बेपत्ता भएका थिए । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मंगलबार राति साढे ९ बजेको समयमा पोखरीमा एक व्यक्ति हामफालेको सूचना आएपछिContinue Reading

जनकपुरधाम । मधेश प्रदेशमा बजेट विवाद समाधान गर्न बनेको संसदीय कार्यदलले आफ्नो प्रतिवेदन पेस गरेको छ। मंगलबार बसेको मधेश प्रदेश सभा बैठकमा कार्यदलको तर्फबाट जसपा नेपालका सांसद उपेन्द्र महतोले १० बुँदे प्रतिवेदन पेस गरेका हुन् । प्रतिवेदनमा रहेका कमजोरी सुधार गर्न १० वटा सुझावहरू दिइएको छ ।आगामी आर्थिक वर्ष २०८३/८४Continue Reading

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–५ का वडा अध्यक्ष तथा नगर कार्यपालिका सदस्य ऋषव अधिकारीको असामयिक निधनप्रति दु:ख व्यक्त गर्दै सन्धिखर्क नगरपालिकाले एक दिन सार्वजनिक शोक बिदा दिने निर्णय गरेको छ । वडा अध्यक्ष अधिकारी केही समयदेखि स्वास्थ्य समस्याबाट पीडित थिए । उपचारका लागि काठमाडौंस्थित टिचिङ अस्पताल, महाराजगञ्जमा उपचाररत रहेका उनी स्वास्थ्यमाContinue Reading

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिमस्थित चमेरे गुफा संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । हजारौँको सङ्ख्यामा चमेराको वासस्थान रहेको गुफा पर्यटकीय सम्भावना प्रशस्त भए पनि संरक्षण र प्रचारप्रसारको अभावमा गुमनाम छ । सुरुम्खिमको अमटार बस्ती नजिकै रहेको गुफामा वर्षौंदेखि चमेरा बस्दैआएको स्थानीय श्याम तामाङले बताए । उनका अनुसार,Continue Reading