बर्लिनको टियरगार्टन पार्कमा गाडी दुर्घटना:एक जनाको मृत्यु, १५ घाइते
काठमाडौं । बर्लिनको मध्य भागमा रहेको टियरगार्टन पार्क क्षेत्रमा एउटा कार भिडमा दुर्घटनामा पर्दा कम्तीमा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परि १५ जना घाइते भएका छन्। प्रहरीलाई उद्धृत गर्दै एन-टीभी च्यानलले यो समाचार दिएको छ।‘सम्भवतः कार टियरगार्टन पार्कभित्र छिर्यो। यसले धेरै मानिसहरूलाई ठक्कर दियो। दुर्घटनामा मानिसहरू घाइते भएका छन्,’ प्रहरीलेContinue Reading











